स्विजरलेण्ड नागरिक ले पनि यसरी गाए फुलबुटे सारी भाईरल हुँदै(भिडियो सहित)

फुल्बुटे सारी गीत एकदमै चर्चा कमाएको गीत हो । अहिले अफ्रिकन नागरिक ले गाएको वर्सन एकदमै भाईरल बनेको छ । आज भने स्विजरल्यान्ड नागरिक ले नि गाएको छ । छिल्लो समय नेपाली संगीतप्रेमी माँझ लोकप्रिय रहेको गीत ‘फुल बुट्टे सारी’ बोलको गीतलाई अहिले सवै दर्शकहरुले मन पराएका छन । पछिल्लो समय हरेक उमेर समूहका व्यक्तिको जनजिब्रोमा बसेको फूल बुट्टे सारी गीतले टिकटकजस्ता सामाजिक सञ्जालमा व्यापकता पाइरहेको छ । महिला तथा पुरुष दुवैको स्वरमा सार्वजनिक भएको सो गीतले छोटो समयमै युट्युबमा करोड बढी भ्युज पाएको हो ।

सार्वजनिक अघिल्ला दुइ भर्सनले एक करोड बढी भ्युज पाईसक्दा नयाँ गीत सार्वजनिक भएको हो । मेल र फिमेल भर्सनको लोकप्रियता पश्चात यो गीत चाइल्ड र लेजेण्डरी भर्सनमा समेत आएको थियो ।यी सवै भर्सनलाई अहिले दर्शन श्रोताले निकै नै रुचाएका छन । त्यस्तै अहिले पछिल्लो समय यसलाई एक अफ्रिकी युवतीले गाएकी छिन । यो भर्सन पनि अब युटुबमा हिट हुने तर्खरमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार