नेपालगञ्जमा एक युवकले घरबेटीकी जवान छोरीलाई घुमाउन भन्दै होमस्टेमा लिएर गए त्यसपछि….

नेपालगञ्जमा एक युवकले आफू बस्ने घरमालिककी जवान छोरीलाई घुम्न जाने प्रस्ताव राखेका छन् । उनले युवतीलाई घुमाउन बाँकेकै गाभर उपत्यकाको होम स्टेमा लिएर गए । त्यहाँ लगेर उनले जे गरे त्यसले उनलाई सिधै प्रहरीकहाँ पुर्यायो ।

ती युवकले घुम्न जाउँ भनेर घरबेटीकी छोरीलाई चिसो पेयमा न शा लाग्ने प दा र्थमा खा न दिएको र युवती बे-हो स भएपछि कर णी गरेका थिए । अहिले ती युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका २० राँझा घर भएकी १९ वर्षीया युवतीलाई होमस्टेमा पुर्‍याई क र णी गरेको आ रो पमा २४ वर्षीय मिमबहादुर बुढा पक्राउ परेका हुन् । बाँकेका निमित्त प्रहरी प्रमुख डिएसपी सुवास खड्काका अनुसार पक्राउ परेका बुढा हुम्लाको स र्के गा ड गाउँपालिका १ घर भई दस वर्षदेखि युवतीको नेपालगञ्जस्थित घरमा भाडामा बस्दै आएका थिए ।

बुढाले युवतीकी आमासँग गत मंसिर ५ गते हामी सँगै घुम्न जान्छौ भनेर अनुमति लिएका थिए । त्यसपछि उनीहरु बाँकेको बैजनाथ गाउँपालिका १ गाभर भ्यालीको होमस्टेमा गएका थिए ।

प्रहरीका अनुसार त्यहाँ पुगेपछि उनले जुसमा उक्त कुरा राखेर दिएका थिए । युवती बे-हो स भएपछि उनले कर णी गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । पछिल्लो समय देशैभर यस्ता घटनामा बृद्धि भएको पाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार