सासु ससुरामाथि खु,कु,री प्र,हा,र

दैलेख : माइतीमा छो,री रोकेको नि’हुँमा दैलेखमा एक ज्वाइँले सासु–ससुरालाई खु’कुरी प्र’हा’र गरी ग”म्भीर घा”इते बनाएका छन्। नौमूले गाउँपालिका–४ कालिकाको कुइने टोलका ६३ वर्षीय ससुरा झपिलाल रोकामगर र ५५ वर्षीया सासु लालसरी रोकामगर माथि खु”कुरी प्र”हार भएको हो। 

घरमा सु”तिरहेका सासु–ससुरा माथि खु”कुरी प्र’हार गरी घा”इते बनाएर भाग्दै गरेका नौमूले गाउँपालिका–४ कालिकाको सेलागाउँका २७ वर्षीय अनराम रोकामगरलाई प्रहरीले नौमूले गाउँपालिका–५ चिसापानीबाट प”क्रा”उ गरेको छ। 

सासु–ससुरा माथि खु”कुरी प्र”हरी गरी भा”गेर नौमूले बजारतर्फ जाँदै गरेका अनरामलाई साधा पोषाकका प्रहरी टोलीले प”क्राउ गरी थप अ’नुस’न्धानका लागि जिल्ला प्रहरी कार्यालयको हि’रासत राखेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक ईन्द्रजीत सुनारले जानकारी दिए। आ’रो’पित अनरामवि’रुद्ध ज्यान मा’र्ने उद्योगमा मु’द्दा चलाइएको प्रहरी निरीक्षक सुनारले बताए। (अन्नपूर्ण पोस्ट बाट)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार