पाल्पामा जीप दु’र्घट’ना

पाल्पा । पाल्पा तानसेनको काजिपौवामा बोलेरो जीप दु’र्घटना हुँदा दुईजनाको मृ’त्यु भएको छ । गएराति अन्दाजी १२ः २० बजे लु २ च ६३२ नम्बरको कुखुरा बोक्ने बोलेरो ता’नसेन ७ काजीपौवामा दु’र्घटना भएको हो ।

दु’र्घटनामा बगनासकाली ४ का २० वर्षीय विजय खाम्चा चालक र सोही जीपमा सवार रिब्दीकोट ४ का २७ वर्षीय राज थापाको उपचारको क्रममा युनाइटेड मिसन अस्पताल तानसेनमा मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो ।

यस घट’नाको सम्बन्धमा थप अनु’सन्धान जारी रहेको प्रहरीले जनाएको छ ।(फाइल तस्बिर)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार