स्याङजा :पुतलीबजार नगरपालिका ६ टक्सार स्थित भित्री सडकमा रोकी राखेको बस ज’लेर नष्ट भएको छ।
गए राती (सोमबार) १० बजे टक्सार—पोखरा भित्री सडक अन्तरगत चल्ने ग १ ख ७१६६ नम्बरको बसमा आ’गला’गी भएको खबर पाएपछि घट’नास्थलतर्फ प्रहरीको टोली पुग्दा बस ज’लेर न’ष्ट भएको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।
आ’गला’गीका बेला बसमा यात्रु कोही नभएको र आगोको कारण बारे अनु’सन्धान जारी रहेको प्रह’रीले जनाएको छ। बिजुली तार सर्ट भइ आग’लागी भएको प्रारम्भिक अ’नुस’न्धानबाट देखिएको प्रहरीको भनाइ छ।
बस चालक पोखराका २९ वर्षीय सुभास के.सी र सहचालक १८ वर्षीय नवराज गिरी प्रहरी नि’यन्त्र’णमा छन्।(फाइल तस्बिर)