छिमेकीले खोलिन विर्तामोड घटनाको रहस्य(भिडियो)

विर्तामोड – झापाको विर्तामोडस्थित गाउँले होटलका सञ्चालक तिलक निरौलाको मृ त्युको विषयमा छिमेकीहरुले नयाँ रहस्य खोलेका छन् ।

उनीहरुले निरौलाले दुःख र मिहेनत गरेर पैसा कमाएपछि उनलाई सुख तरिकाले बाँच्न नदिने मनसायले ह  त्या गरेको दाबी गरेका छन् । उनीहरुले दोषीे पत्ता लगाएर कडा कारबाही गर्न माग गरेका छन् ।

होटल सञ्चालक निरौलाको आइतबार चारआली जंगलमा श व फेला परेको थियो । निरौलाको ह त्या कसले गर्यो भन्ने हालसम्म पत्ता नगालेपनि प्रहरीले दुईजनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । पक्राउ परेका व्यक्तिहरुको नाम प्रहरीले गोप्य राखेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार