टिकटकमा भाईरल यो ठाउको बास्तबिकता यस्तो (भिडियो)

सामाजिक संजाल मा अहिले निकै नै भाइरल भएको मलपोखरी जहा दिनिक सयौ मानिस हरु भिडियो बनाउन जाने गर्दछन्।

त्यहा बनाएको भिडियो हरु धेरै ले मन पराएको हुनाले धेरै मानिस हरु पनि त्यहाँ टिक टक बनाउन जान्छन।  पहिले धेरै ठुलो पोखरी अहिले दलदल को रुपमा परिणत भएको छ।  जसमा मानिस हरु जति उफ्रे पनि त्यहाँ पिङ्ग खेलेको जस्तो अनुभब हुन्छ र मानिस हरु धेरै रमाउने गर्दछन्।

त्यहाँ का स्थानिय  बासि हरु भन्छन  त्यो ठाउ ठिक छैन त्यहाँ धेरै मनिष हरुको मृत्यु भएको छ।  अस्ती मात्र पनि एउटा गाई फसेको थियो।

त्यसैले त्यहाँ कोहि नजान अनुरोध गर्दछन। हामीले जति जे भने पनि मान्दैनन यस ठाउमा केही न केहि त् हुन्छ पहिले ठुलो पोखरी थियो अहिले यस्तो गिलो जस्तो हल्लिन्छ त्यसैले यो ठाउ धेरै नै जोखिम पूर्ण छ।  माथि झार देखिए पनि मुनि पानि छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार