सुनिता बि सी को “फुलबारीमा  फुल छ ” (भिडियो)

चर्चित गायिका सुनिता बि सी को आवाज मा “फुलबारीमा  फुल छ ” गीत सार्बजनिक भएको छ। उक्त गीत BHAWANA MUSIC SOLUTION युटुब च्यानल मार्फत रिलिज भएको छ। यस गीत मा  गोबिन्ध पौडेल  को आवाज रहेको छ। उक्त गीत को शब्द गोबिन्ध पौडेल ले गरेका छन् भने संगीत गोबिन्ध पौडेल ले नै  गरेका छन्। सुनिता बि सी  को स्वर धेरै नै राम्रो भएको कारण ले धेरै गीतहरु बज्ने गर्दछन।

यस म्युजिक भिडियोमा कलाकारहरु प्रकाश सपुत र गरिमा शर्मा  को अभिनय देख्न सकिन्छ। उक्त गीत धेरै नै राम्रो बनेको कारण ले गर्दा  सबै को मन मा बस्न सफल भएको छ।  छोटो समयमा धेरै दर्शकहरु को मायाको कारण यो गीत लाई अहिले  सम्म धेरै दर्शक हरुले  हेरीसकेका छन।

गरिमा शर्मा ले पनि धेरै राम्रो  अभिनय गर्ने हुनाले उनि पनि धेरै को मन मुटु मा बस्न सफल भएकी छिन्  । सानो उमेर मा पनि धेरै  , गीतमा अभिनय गरेर सबै को मन मुटु मा बस्न सफल भएकी छिन्। यस “कस्तो सुहाको ” गीत पनि  गरिमा शर्माले नै अभिनय गरेकी  छिन्   ।  अहिले सम्म  गरिमा शर्मा ले दर्जनौ  गीतहरुमा अभिनय  गरि सकेकि छिन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार