कल्पना र अलिफको बन्यो नया जोडी , कल्पनाले मलाई तिमि मन पर्छ भनेपछि अलिफ भए भुतुक्कै(भिडियो)

पछिल्लो समय मा सामाजिक संजाल मा निकै नै अहिले  चर्चामा आएकी छिन गायिका कल्पना दाहाल। उनि गीत संगीत क्षेत्रमा निकै चर्चा कमाएकि गायिका हुन्। उनलाइ दोहोरी गीतमा चर्चित काठे भाकाको गायिका भनेर पनि चिन्ने गरिन्छ  । कल्पना दाहाल लाई लोक दोहोरि क्षेत्र मा कसैले जित्न सक्दैनन्। कल्पना हेर्दा जति सुन्दर देखिन्छिन् उतै नै उनको स्वर पनि राम्रो छ। कल्पना को स्वरमा जो कोहि पनि फिदा हुन्छन्।

पछिल्लो समयमा सामाजिक संजालमा निकैनै चर्चित अलिफ खान  अहिले इन्द्रेणीमा आएका छन्। मुस्लिम परिवारमा जन्मेका अलिफ खान आफ्नो धर्म अनुसार नाचगान गर्न हुदैन भन्ने मान्यतालाई उछिन्दै  उनि मिडियामा आएका हुन । यस धर्म अनुसार आफु संग जति  प्रतिभा कला भएतापनि लुकाएर बस्नु पर्ने हुन्छ तर अलिफले भने आफ्नो प्रतिभा लुकाउनु हुदैन म सबै माझ देखाउछु भनि उनि मिडिया सामु आएका हुन।

अलिफको स्वरमा जो कोहि  व्यक्ति पनि फिदा हुन्छन। सामान्य परिवारमा जन्मेका अलिफको घरको अवस्था नाजुक भएको हुनाले पनि उनलाई कसैको सहयोग आएको थिएन। केहि बर्ष आगाडी आफुले चिनेको मान्छे कोहि नभएको हुनाले अलिफले गीत रेकर्डको लागि धेरै पैसा खर्च गरेका थिए तर गीत बजारमा नचलेको हुनाले उनलाई कसैले चिनेनन।

अहिले यो समयमा भने अलिफ खान सबैको मन मुटुमा बस्न सफल भएका छन। अलिफका गीतहरु अहिले बजार भरि छरिएका छन। मुस्लिम भएर पनि आफ्नो कला लुकाउनु हुदैन, भन्ने उदेश्यले अलिफ लागी परेका छन। अलिफ मा यस्तो प्रतिभा छ कि उनले जो कोहि व्यक्तिलाई पनि दोहोरि मा पछि नै पारेका छन। कार्यक्रम इन्द्रेणी नेपालको एक चर्चित सो हो।  यस कार्यक्रममा पनि धेरै कलाकार हरुसंग उनको दोहोरि जमेको छ। अलिफको दोहोरि धेरैलाई मन पर्ने हुनाले फेरी पनि कल्पना दाहाल संग उनले दोहोरि गाउन  लागेका छन।

दोहोरि संगै अलिफ ले धेरै गीत हरु पनि रेकर्ड गरेर बजार मा ल्याएका छन्। उनको स्वर पनि अत्यधिक मात्रा मा मन पाराइएका छन्। उनले अझै अरु गीत हरु पनि रेकर्ड गर्ने र बजार मा छिट्टै ल्याउने तयारीमा छन्। अबको पालो मा कल्पना र अलिफ को यो दोहोरि हेर्नुहोस।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार