गोरखपुर काण्ड : दिपक र सरुले रुदैं गरे छुट्टिने निर्णय, तर सरुले भनिन् म छाड्न सक्दिन (भिडियो सहित)

आज भोलि सबै युवा अझ बिवाहित श्रीमान श्रीमतीको प्रीय पात्र रअहिले पछिल्लो समयका एकदमै चर्चीत पत्रकार, युटुबर, तथा समाजसेवी सन्तोश देउजाले दोश्रो सफलता पाएका छन। उनले दिपक तिवारि र उनले भगाएको महिला सहित गोरखापुरको कुनै हाेटलबाट फेला पारेका छन।दुबै जना एक साथ फेला परेक हुन।

दिपक र हालको भगाएका महिला दुबै बिवाहित हुन। दिपक भारत बाट नेपाल आउने भनेर आफ्नो घर सम्म खबर गरेता पनि सोही दिन बाट सोही महिला लिएर भागेको थिए।

श्रीमतीले श्रीमान अाउने आसमा सबै खान तयार गरे पनि श्रीमान ५ दिन सम्म नफर्कीए पछी परिवार छक्क पर्‍यो। पछी श्रीमानले अन्य सग घर सुरु गरेको थाहा पाय। गोरखपुर हुदा उक्त महिलाले भने धेरै अन्य नसालु पदार्थ सेवन गरेको बुज्न गएकाे छ ।

जब उनिहरु फेला परे तब भने दुबै जना खुबै रोए।सन्तोष देउजाले धेरै चलाखी र चाणक्य नीति लगाएर फेलापार्न सफल पनि भए र अब दुबै लाई नेपालमा आफ्नो परिवारकाे जिम्मा लगाउने उनको भनाई छ । उनले भने यो मेरो लागि राम्रो सफलता हो भने अन्यको लागि उदाहरण । अब बाँकी भिडियोमा:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार