यसरी मनाए अभिनेत्री प्रियंका कार्की र आयुष्मान देशराजले नया बर्ष !

काठमाडौं- प्रियंकाले आफ्नो फेसबुकमार्फत् सबैलाई नया बर्षको शुभकामना दिएकि छिन। पोस्टमा आफ्नो र श्रीमान आयुष्मान देशराज जोशीको फोटो सेयर गर्दै प्रियंकाले लेखेकी छन्, नया बर्षको यहाँहरु सबैमा हार्दिक मंगलमय शुभकामना

नेपाली सिने जगतकी चर्चित नायिका ऋचा शर्मा ग’र्भवती भएकी छिन् । नयाँ वर्षको मौका पारेर ऋचा शर्माले बुधबार बिहानै यसबारे जानकारी दिएकी हुन् । ऋचाले आफ्नो सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘एउटा जीवनलाई आफ्नो ग’र्भमा हु’काउने सौभाग्य पाउँदा, आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन ।

आज आफ्नो ध’ड्कनभन्दा कोही अरुको धड्कन मभित्र प्यारो आभाष भइरहेको छ । ’प्रशंसकमाझ यो कुरा बाँड्न पाउँदा सम्पूर्ण महसुस भइरहेको पनि उनले बताएकी छिन् । उनका अनुसार एउटा जीवनलाई स्वरुप दिएर जी’वन्त बनाउन पाउनु सायद साँच्चै नै सौ’भाग्यको कुरा हो ।

आफूभित्र हुर्किरहेको नयाँ जीवनको स्वागत गर्नका लागि ऋचा र उनका श्रीमान् दिपेक्ष विक्रम राणाले आफ्नो घरको दैलोमा सजीवनको रुख पनि रोपेका छन् । यसबारे उनी लेख्छिन्, ‘यो नयाँ जीवनको आगमन र यो रुखको अ’टुट साथ सधैं बनिरहोस् भन्ने तपाईंहरु सम्पूर्णको आ’शीर्वादको अपेक्षा गर्दछु ।’

यो क्रममा उनले आफ्नी दि’वंगत आमालाई पनि सम्झिएकी छिन् । आफ्नो स्टेटसको सुरुमा नै उनले लेखेकी छिन्, ‘आमाले भन्नु हुन्थ्यो आफ्नो सन्तान भएपछि थाहा पाउँछस् । आज त्यही कुरा स्मरणमा आइरहेको छ ।’त्यसपछि अ’न्तिममा उनी लेख्छिन्, ‘मेरी आमा पनि पर क्षि’तिजबाट भन्दै हुनुहुन्छ होला, ‘छोरी आज ठूली भई’ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार