स्वर सुन्दा सबै छक्क परे, बिचरा ! २० बर्षे युवतीले गरिन यस्तो काम, खोलाको ढुङ्गा बेचेर परिवार पाल्छि न (भिडियो सहित)

झापा । एक गरिब परिवारमा जन्मिएकी रोदा राई जसको आवाजमा छुट्टै किसिमको जादु सुनिन्छ । पहाडको एकलास अनि खोलाको नजिकैमा उनको घर रहेको छ ।

घरको आर्थिक अवस्था एकदमै नाजुक रहेको परिवारमा बिचरा कलिलै उमेरमा सम्पुर्ण जिम्मेवारी बोकेकी रोदा राईले निकै मीठो गित गाउछिन । उनले गाएको गित सुनेर सबै चकित हुन्छन ।

जादुमय स्वरकी धनी रोदाले बिहानैदेखि खोलाभित्रको ढुङ्गा निकालेर एक ठाउमा भेला गरेर थुपारेर बिक्री गरेर घर परिवार र आमाबुबा पाल्छिन ।

आज सुपर अनलाइन टिभीको टिम उनले ढुङ्गा टिप्ने काम गर्दै गरेको खोलामै पुगेर केहि कुराकानी अनि उनको प्रतिभा युटुबमा सुपर अनलाइन टिभिमा राखेको छ । सुपर अनलाइन टिभिका प्रस्तोता समीर सुवेदीले गरेको कुराकानीमा रोदाले आफ्ना दुख सुख अनि सम्पुर्ण कथा सुनाइन । उनका बुबाले आर्थिक अवस्था नाजुक भएका कारण आफुले छोरिको गायिका बन्ने सपना पूरा गर्न नसकेको बताउदै आँसु झारेका थिए ।

उनलाई सल्लाह सुझाब अनि केहि सहयोग गर्न चाहनेले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ । बोल्दा बोल्दै एक्कासि रुन थालेकी रोदाले मनै छुने गितहरु एकपछी अर्को गर्दै यसरी सुनाइन ।

तलको भिडियोमा हेर्नुहोला आँसु आउनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार