श्रीमान श्रीमतीको यस्तो दुखदपूर्ण मृ ‘ त्युले दुई नाबालक २ छोराछोरी बने टुहुरा

काठमाडौं । म्यान्मार पछिल्ला दिनमा थप असुरक्षित बन्दै गएको  छ । जसको मा र नेपालीहरुलाई पनि परेको देखिन्छ । जहाँ सु रक्षाकर्मीको गो’ ‘ली प्र’हा’रबाट नेपालीभाषी दम्पत्तिको नि धन भएको छ ।

गोर्खा समुदायसँग आबद्ध उनीहरुले त्यहाँ गाइपालन व्यवसाय गर्दै आइरहेको बताइएको छ । मंगलबार बिहान उनीहरुको श व नजिकको सडक किनारमा भेटिएको अन्तराष्ट्रिय समाचार एजेन्सीले उल्लेख गरेको छ । 

अन्तराष्ट्रिय मिडियाका अनुसार  मा’ रि ने हरुमा नेपालीभाषी किसन गौतम र उनकी पत्नी हरिमाया रहेका छन् । भारत सीमावर्ती म्यानमारको सहर तमुमा उनीहरुको ह’ ‘त्या भएको बताइएको छ ।

कन्टेनरमा दूध भरेर बजारमा विक्री गर्न लैजाने क्रममा यि सबकुरा भएका हुन् । उनीहरुको मंगलबार अपरान्ह हिन्दू परम्पराअनुसार दा ह सं स्का र गरिएको छ । उनीहरुका एक छोरी र दुई छोरा थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार