अमेरिका पुगेपछि पनि सदिक्षा बास्तोलालाई ध म्की, ‘दाईको लागि न्याय माग्दा’ मैले यस्तो भोग्नुपर्यो भन्दै फेसवुक लाइभमा आएर सुनाइन् घटना (भिडियो हेर्नुस्)

काठमाडौ । आफ्नो दाईको शंकास्पद निधन पछि प्रहरीको लापरवाही विरुद्ध आवाज उठाएकी सदिक्षा बास्तोला अहिले अमेरिका पुगेकी छन् । उनले अमेरिका पुगेर पनि आफ्नो दाईको घटनालाई नियालीरहेको बताएकी छन् । अमेरिका पुगेर उनले फेसवुक लाइभ गर्दै उनले आफ्नो दाइको घटनालाई अहिले पनि नियालीरहेको बताएकी छन् । उनले आफु अमेरिका पुगेपछि पनि आफ्नो गाउँ उर्लावारीमा फेरी पनि घटना भइरहेको बताएकी छन् ।

उनले उर्लावारीमा न्याय दिनुपर्ने ब्यक्ति नै पी ड क भएका कारण चाहेर पनि अप्ठेरोमा परेकाहरु बोल्न नसकेको आफुले पाएको बताइन् । धेरै ब्यक्ति म जस्तै अन्यायमा परेको हुनुहुदो रहेछ मैले आवाज उठाएपछि धेरै ब्यक्ति मेरो घरमा आउनुभयो, उनले भनिन्, सत्यता देखेर नै होला मलाई सहयोग गर्न आउनुभयो । उहाँहरुलाई म यहिँवाटै धन्यवाद दिन चाहन्छु । उनले आफ्नो दाईको घटनामा अझै कानुनी प्रकृया भइरहेको बताएकी छन् ।

उनले आफ्नो पढाई पुरा गर्न बाँकी भएका कारण आफु अमेरिका पुगेको भएपनि पढाइ सकेपछि नेपालमै फर्कने बताएकी छन् । उनले आफ्नो अध्ययनलाई निरन्तरता दिन अमेरिका फर्किएकी उनले रहरी प्रशासनलाई आच्छु पारेकी थिइन् । उनको दाईको संकास्पद निधन पछि पनि प्रहरीले घटना अनुसन्धानमा लापरवाही गरेपछि उनले आन्दोलन सुरु गरेकी थिइन् । प्रहरी लापरवाही उनले उनले प्रत्यक्ष फेसवुक लाइभ मार्फत देखाइदिएपछि उनका पक्षमा सर्वसाधारण उर्लिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार