माइतीबाट श्री’मान छो’ड भन्छन तर म छो’ड्न स’क्दिन म श्रीमानलाई धे’रै मा’या गर्छु(भिडियो)

बाके समसेरगंज/ स्थित एक प्रे’म जोडी अहिले काम को खोजि मा काठमाडौँ सम्म आएका छन्। प्रेम बिबाह गरेका सुरेश र एलिना ले ३ बर्ष को प्रेम बाट बि’बाह गरेका हुन्।

बिबाह पछि संगै म’र्ने संगै बा’च्ने भनि क’सम खाएर बि’बाह गरेका यो जोडी अहिले काठमाडौँ सम्म आएका छन्। काम को सि’लसिला मा लम्जुङ्ग गएका सुरेश ले मि’स्त्री काम गर्ने क्र’म मा क’रेन्ट लागेर सुरेश ले अहिले दुवै हा’त गु’मा’एका छन्।

दुवै हात गु’माए संगै सुरेश ले केहि काम गर्न न’सक्ने अ’वस्था मा पुगे , उनि घर फर्किए। घरमा अब सबैको हेला हुन्छु भनेर नि’रास भएका सुरेश लाई श्रीमती एलिना ले साथ् दीईन।

श्रीमान जस्तो अवस्था मा भए पनि मैले साथ् दिनु पर्छ, प्रेम बिबाह गरे पछि साथ् छोड्नु हुदैन भनेर एलिना ले अहिले सम्म साथ् दिएकि छिन्। गाउ घर मा मेला पात गरेर भए भनी श्रीमती ले सुरेश लाई खुशी दिएकि छिन्।

मायाको चि’नो को रुप मा एक छोरि को ज’न्म भएको थियो , छोरि को पनि उ’पचार गर्न नसकेर १ महिना मै मृ’त्यु भयो। स’हयोग गर्ने कोहि नभए पछि उनीहरु कामको लागि काठमाडौँ आएका छन्।

माइती ले सधै सुरेश लाई छोड , त्यो बाट केहि सुख हुदैन , भनि सधै बोलाउछन्। मैले सुरेश लाई धेरै माया गर्छु त्यसैले छु’टाउछन् भनि हामी यहाँ सम्म आएका छौ। तर यहाँ काम पाउन धेरै गा’र्हो हुदो रहेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार