सचिन परियारकी आमा कृष्ण कंडेलसंग न्याय माग्न इन्द्रेणी जादै,यस्तो छ योजना (भिडियो)

आज सचिन परियारकी आमा इन्द्रेणी जाने भएकी छिन।उनको श्रीमान तेजेन्द्र परियारले न्याय न दिएको भन्दै कृष्ण कंडेल संग न्याय माग्न इन्द्रेणी जाने उनले एक अन्तरबार्तामा जनाएकी छिन।

केहि दिन देखि तेजेन्द्र र उनको जेठी श्रीमती बिचको विवाद मिडियामा छात्ताछुल्ला छ। उनीहरुको सम्बन्ध बिग्रीए पछि दुबैले अर्को बिहे गरेका थिए।सचिनलाइ भेट्न राजधानी आएकी उनकी आमाले रुदै अब न्याय खोज्न जाने बताएकी हुन्।

यता सचिन परियार बाबा संगै पुरानै ठाउँ फर्किएका छन।स्कुल पनि नगएको भिडियो बाहिरीए पछि सचिनलाइ फेरी स्कुल लागिएको उनको परिवारले जानकारी दिएको छ।

सचिनलाइ समस्या हुदा हुदै थप समस्या मिडियाले बनाए पछि अब छोरोलाई पढाउन सहज होस् भन्ने सोचेर उनले मिडिया देखि टाढा राख्ने पनि बताएका छन।

https://youtu.be/3nST8qsBSd0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार