आफ्नि श्रीमतीलाई का’ट्छु मा’र्छु भनेर ध’म्कि दि’एपछि भ’गाए अ’र्काकी श्रीमती(भिडियो)

नवलपुर मा एउटा को श्री’मती अर्का को श्रीमान लागे पछि दुबै पि’डि’त श्रीमान श्रीमती खो’ज्दै आएका छन्। रन्जु गरुंगे सुमई मगर को श्रीमान् ले बोम बहादुर सोती मगर को श्रीमति ल’गेका छन्। दाजु बहिनि को स’म्ब’न्ध भनि घर मा चि’नाएका यो जोडीले अहिले भा’गेर बिबाह गरेका छन्।  भ’गा’उने र भा’गने का श्रीमान् श्रीमती हामी लाई न्या’य चाहियो भन्दै आफ्नो गु’ना’सो मिडिया सामु  सुनाएका छन्।

बोम बहादुर कामको सि’लसिला मा वि’देश मा गएको बेला श्रीमती को बारेमा उनका आमा बुबाले सुनाएका थिए। आमा बुबाले आज रन्जु को श्री’मान घरमा आएको थ्यो भन्नु भयो मैले किन आएको हो केहि ले’न’देन छ र भने त्यस पछि होइन तेरो श्रीमती र त्यसको गाऊ भरि ह’ल्ला छ भन्नु भयो , त्यस पछि मैले थाहा पाएको हु भनि बोम बहादुर ले भनेका छन्। मेरो भाई , साथि भाई सबैले थाहा पाएका रहेछन पछि मलाई जा’नकारी गराए।

यो समय मा को’रो’ना ले गर्दा म घर आउँन सकिन , पछि म घर आए पछि मैले एक पटक लाई मा’फी गरिदिए।  सबै मनिष हरु लाई एक पटक सु’ध्रिने मौ’का दिनु पर्छ भनि दिए। म बि’देस बाट आएको ३ पटक सम्म केहि थाहा थिएन अहिले यस्तो भयो , म वि’देश हुदा अरुको भिडियो हेर्थे मेरो यस्तो हुन्छ भनेर सो’चेको पनि थिएन तर आज भयो।

रन्जु को श्रीमान ले बोम बहादुर को श्रीमती र छोरि संगै लागेका छन्। आफ्नो घर का श्रीमती र छोरा को कुनै वा’स्ता नगरी उनले लगे पछि रन्जु ले फोन गरिन।  फोनमा उनका श्रीमान ले मलाई कसैको केहि म’त’लब छैन , मलाई छोरा को पनि म’तलब छैन , मैले तिमीहरुलाई मा’रि’दिन्छु।  तेरो कहा सम्म को फो’र्स छ जा , रबि लामिछाने कहा गए पनि जा , सन्तोष देउजा कहा गए पनि जा भनेका थिए।

छिमेकमै बस्ने वि’वा’हित महिला श्रीमानलाई दाई भन्दै आउँथिन् । आफुलाई पनि भाउजु भन्थिन् । छोराछोरी खेलाउन आफ्नै घरमा लैजान्थिन् । दाई बहिनी जस्तो प’वित्र नातामा उनले कहिल्यै शं’का गरिनन् । छिमेकी महिलाका श्रीमान वि’देशमा थिए ।

त्यसैले उनले घरमा एक्लै भएकाले आफुसंग कुराकानी गर्न आएको भनेर खु’सी नै थिइन् । समय वि’त्दै गयो तर आफुलाई भाउजु भन्ने महिला नै अहिले आफ्ना श्रीमानसंग भा’गेको थाहा पाएपछि उनी छाँ’गावाट ख’सेजस्तो भएकी छन् । दाई बहिनीको पवित्र नातालाई ब’दनाम गरेको भन्दै महिलाले न्या’य खो’ज्न मिडिया सामु आफ्ना स’मस्या राख्न आएकी छन् ।

साउदीमा रहेका यि महिलाका श्रीमान पनि अहिले नेपाल आएका छन् । चितवनमा भएको यो घ’ट’नाले फेरी एउटा वै’देशिक रोजगारीले निम्त्या’एको वि’ग्रह देखाएको छ । छोरी लिएर घरमा बसेकी श्रीमती छिमेकी वि’वाहित पुरु’षसंग हिडेपछि उनी पनि साउदीवाट छिटै नेपाल फ’र्केका छन् । श्रीमतीले आफ्नो सन्तान पनि लिएर गएको भन्दै आफ्नो सन्तान फि’र्ता गरिदिन आ’ग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार