सम्झना भण्डारीको”ओई सम्झना” सार्वजनिक (भिडियो)

काठमाण्डौ –लोकप्रिय गायिका सम्झना भण्डारी र लोकप्रिय गायक खेम सेन्चुरीले बिहे गरेका छन।तराइ भेषमा उनीहरुको बिहे भएको भिडियो बाहिरिएको छ।

उक्त भिडियो भने नया गीतमा सिमित रहेको छ।दुई लोकप्रिय गायक,गायिका खेम सेञ्चुरी र सम्झना भण्डारीको आवाज रहेको नयाँ गीत भर्खर मात्र सार्वजनिक भएको छ ।

उत्कृष्ट शब्द तथा लय सिर्जना रहेको सो गीत अलि फरक खालको छ । गीतमा मधेशी मुलका युवासँगको प्रेम कहाँनी गीत र भिडियोबाट देखाउन खोजिएको छ ।

सम्झना भण्डारीको युउटुव च्यानलबाट सार्वजनिक गरिएको सो गीतमा नेत्र अर्यालेको शब्द संगीत रहेको छ । भिडियो मा गायक गायिकाकै अभिनय देख्न सकिन्छ ।

गीतलाई अहिलेका चर्चित निर्देशन सुनिल क्षेत्रीले निर्देशन गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार