एलिजा गौतमको हट अवतारले तहल्का, हेराैँ तस्बिर

काठमाडाैँ- चर्चित पत्रकार ऋषी धमला पत्नी एलिजा गौतम चलचित्र अनुरागबाट नेपाली फिल्ममा डेब्यु गरिन् । आफैले निर्माण गरेको उक्त फिल्म चल्न सकेन तर एलिजको चर्चा भने निकै राम्रै भयो ।

१८ वर्षको कलिलो उमेरमा उनले आफूभन्दा १७ वर्ष जेठा व्यक्तिसँग लगनगाँठो कसिन् । त्यसपछि उनी रंगिन दुनियाँमा लागेकी छन् । फिल्ममा जम्न नसकेपनि म्युजिक भिडियामा भने उनको माग निकै छ ।

उनी सामाजिक संजालमा पनि निकै सक्रिय छन् । उनले बोल्ड तस्विरहरु सामाजिक सञ्‍जालमा शेयर गरिरहेकी हुन्छिन् । हालै उनले सामाजिक सञ्जाल फेसबुकमा त्यस्तै केही तस्विरहरु शेयर गरेकी छिन् ।

वान पिसमा सजिएकी एलिजा निकै सुन्दर देखिएकी छिन् । उनले सन्तान जन्माएपछी पनि आफ्नो फ़िटनेसमा ध्यान राख्दै अभिनय र समाजसेवाको यात्रामा निरन्तर पाईला चालिरहेकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार