ईश्वरी अर्यालको “आजीवन” बोलको म्यूजिक भिडियो सार्वजनिक(भिडियो)

ईश्वरी अर्याल को शब्द रचना मा रहेको नयाँ गीत “आजिवन” सार्वजनिक भएको छ, गीतमा कुशल बेल्बासे र विपना अधिकारीको स्वर रहेको छ भने लय प्रिय कुमार को रहेको छ।

पछिल्लो समय आफ्नो कलमलाइ तिर्खादै अगाडि बढिरहेकी रचनाकार हुन ईश्वरी अर्याल । जापानमा रहेर पनि उनी गितसंगितमा निरन्तर लागिरहेकी छिन् । उनको शब्दमा केहि समयअघि” डाडै बिसौनी”को गित बजारमा आएको थियो ।  गित अझै पनि चर्चामै रहेको छ ।

गीतको भिडियो तर्फ सुधीर श्रेष्ठ र अञ्जली अधिकारी दमदार अभिनय हामीले दैख्न सक्छौ । कोरस समेत प्रयोग गरेर तयार गरिएको भिडियोमा निर्देशक तथा कोरियोग्राफी मौसम हिमालको रहेको छ । राजकुमार मगरको सम्पादन रहेको भिडियोमा दुर्गा पौडेलको छायाँकन छ ।

नयाँ गितको भिडियो हेर्नको लागी यो लिंक खोल्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार