चर्चित नायिका निता ढुंगानाले सार्वजनिक गरिन यस्ता मोहित पार्ने तस्बिर (तस्बिर सहित) 

चर्चित नायिका निता ढुंगाना पछिल्लो समय चलचित्र मा अभिनय गरेकी छिन् । केहि समय फिल्म क्षेत्रबाट टाडा रहेकी निता फेरी पनि पर्दामा फर्किएकी छिन् ।

उनि फिल्म मितिनमा बालकलाकारको रुपमा अभिनय गरेर नेपाली फिल्म क्षेत्रमा प्रतिभावान अभिनेत्रीको रुपमा चिनिइन तर पनि उनि समय समयमा विभिन्न कारणले गर्दा चर्चामा भने आइ नै रहेकी हुन्छिन।

विभिन्न म्युजिक भिडियोमा लोकप्रियता कमाउँदै गएपछि उनी फिल्ममा समेत अवसर सिर्जना गर्न सफल भएकी हुन् । पछिल्लो समय निकै नै कम मात्र चलचित्रमा देखिएकी नीता यस समय भने चलचित्र मा देखा परेकी छिन् ।

नीताले एक अन्तर्वार्तामा आफुले अभिनयका साथ साथै चलचित्रको निर्माण गर्न लागेको समेत बताउदै आएकी छिन् ।केहि समय पहिला उनको ब्रे’कपले बजार ता’तिरहेको थियो ।

निता फिल्मका अवला सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । चलचित्र होस या सामाजिक सन्जाल, उनले बेलाबेलामा आफ्ना सुन्दर तस्विर शेयर गरेर चर्चमा आएकै हुन्छिन् । हालै पनि क्युट निताले सुन्दर तस्विर शेयर गरेकी छन् उनका फ्यान ले बिभिन्न किसिमका प्रतिकृया गरेका छन। कोहि लेक्छन वा क्या राम्री निता। हेरौ उनका केही सुन्दर तस्विरहरु।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार