जसले अमेरीकामा भएको गो ली का ण्डमा ज्या’न गुमा’ए, २५ वर्षीय नेपाली सागर

एजेन्सी । अमेरिकाको मेरिल्याण्डमा अ’न्धाधु’न्ध गो ली प्र हार हुँदा एक नेपालीसहित ३ जनाको मृ त्यु भएको छ । मृ’त्यु हुने नेपाली संखुवासभा जिल्ला निवासी खाँदबारीका सागर घिमिरे रहेका छन् ।

घिमिरे एक हप्ता अघिमात्र साउथ क्यारोलिनाबाट बाल्टिमोर बसाइँ सरेका थिए । घ’टनामा एक जना नेपाली विद्यार्थी घाइ’ते भएका छन् ।उनको उ’पचार भइरहेको छ । घा’इते नेपाली विद्यार्थी पनि संखुवासभाकै श्याम अधिकारी भएको बताइएको छ । घा’इते अधिकारी हाल ख तरामु क्त छन् ।

उनको उप’चार स्थानीय अस्पतालमा भइरहेको छ । ६० वर्षका एक मानसिक रो’गीले आफ्नै घरको ग्यास खोलेर घ’र ज’लाएपछी अन्घाधुन्ध गो ली प्र हा र ग रेको बताइएको छ । मृ तक र घा’इते नेपाली बिद्यार्थीहरु गत सातामात्रै सो घरमा डेरा गरी बसेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार