विहे गरेको २ वर्ष हुनै लाग्दासम्म वच्चा नजन्माएकी आँचललाई आइपर्यो यस्तो समस्या !

आखिर के भयो आँचलको जीवनमा यस्तो , केही समययता एकपछि अर्को गर्दै नेपाली फिल्म क्षेत्रका कलाकारहरु विवादमा फस्ने गरेका छन् । वर्षा राउत, दीपाश्री निरौला, पूजा शर्मा लगायतका कलाकार यसअघि वि’वादमा तानिएका थिए सामाजिक सञ्जालमा पनि यी कलाकारलाई ट्रोलिङ बनाइयो ।

यतिबेला भने अर्की कलाकार आँचल शर्मालाई सामाजिक सञ्जाल प्रयोगकर्ताले ता-रो बनाएका छन् । आँचल यत्तिकै वि’वादमा भने आएकी होइनन् ।

केटीहरु टिकटकै बनाए पनि क्रियटिभ हुन्छन्, किनकि दिमाग चलाएको हो नि, क्रियटिभ दिमाग त्यत्तिकै चल्दैन ।

उनले एक अन्तर्वार्ताका क्रममा महिलाहरुले टिकटकमा हा-त ह-ल्लाएर पनि आफ्नो कला देखाउन सक्ने बताएकी थिइन् । केटीहरु टिकटकै बनाए पनि क्रियटिभ हुन्छन्, किनकि दिमाग चलाएको हो नि, क्रियटिभ दिमाग त्यत्तिकै चल्दैन ।

’उनले केटाहरुले पब्जी खेल्ने तर युवतीहरु टिकटक बनाउने गरेको बताएकी थिइन् आँचलको यो अभिव्यक्तिपछि सामाजिक सञ्जालमा उनलाई ट्रोल बनाइएको छ ।

‘हात चलाउन जान्दैमा कोही क्रियटिभ नहुने’ भन्दै उनलाई मजाकमा उडाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार