प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

कोरोनाले बाँकेमा ८३ बढ़ीको ज्यान गयो,अस्पताल भन्छ अब नयाँ बिरामी लीन सक्दैनौ

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । प्रतिनिधि सभाको बैठक सकिएलगत्तै बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने बालुवाटारमा बसेको हो ।

साँझ साढे ६ बजेबाट सुरु भएको मन्त्रिपरिषद् बैठकले प्रधामन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाएको संसदको विशेष अधिवेशन अन्त्यको सिफारिस गर्ने कार्यसूची रहेको बताइएको छ ।

अरू नियमित कार्यसूची पनि रहेको एक मन्त्रीले जानकारी दिए । साथै, प्रतिनिधिसभाबाट विश्वासको मत लिन असफल प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठकमा विशेष निर्णय गर्न सक्ने आशंका समेत गरिएको छ ।

प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत माग्दै विश्वासको मत प्राप्त नभए मार्गप्रशस्त गर्ने बताएका थिए।

लकडाउन ११औ दिन नेपालगंज भेरी अस्पताल बाहिरको स्थिति हेर्नुहोस्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार