लेबनानमा २७ सय ५० टनको एमोनियम नाइट्रेड बि स्फोट, ७० को मृ त्यु, ४ हजार बढी घा इते (भिडियाे)

एजेन्सी, २१ साउन । बिगत ६ बर्षअघिबाट गो लाममा बि स्फोटक पदार्थ बि स्फोट हुँदा लेभनानमा ७० जनाका मृ त्यु भएको छ भने बि स्फोटमा पर झण्डै ४ हजार घाइ ते भएका छन् । बि स्फोट लेबनानको राजधानी बेरुतमा भएको हो । झण्डै ७ बर्ष अघि बेरुत शहरको तटीय क्षेत्रमा राखिएको बि स्फोटक पदार्थ प ड्किएको लेबनानको सरकारी समाचार माध्यमहरुले जनाएको छ ।

बि स्फोट भएको पदार्थ २७ सय ५० टन एमोनियम नाइट्रेडको थियो । यो सरकारी पक्षबाटै स्वकार भएको छ । यो असुरक्षित तवरले स्टोर गगरिएको कारण बि स्फोट भएकोले ठूलो मानवीय क्ष ति भएको लेबनानका राष्ट्रपति राष्ट्रपति मिशेल एउनले बताउनुभएको छ । उहाँले ट्वीट गर्दै असुरक्षित रुपमा बि स्फोटक पदार्थ राखिएको प्रति आ क्रोशसमेत जनाउनुभएको छ । उहाँले ट्वीटमा भन्नुभएको छ- ‘२७ सय ५० टन एमोनियम नाइट्रेड असुरक्षित रुपमा स्टोर गरिनु अस्वीकार्य छ ।’ भिडियोमा बि स्फोटपछि धुवाँको ठूलो मुस्लो उड्दै गरेको र आगो दन्किरहेको देखिन्छ ।

बि स्फोटनको घ टना प्रति अनुशन्धान थालिएको छ । के कति कारणले बि स्फोट भएको भन्नेबारे खुलेको छैन् । त्यहाँको सर्वोच्च सुरक्षा परिषदले बि स्फोेट गराउने तथा दोसीप्रति क डा का रवाहीको माग गरेको छ । घा इतेहरुको यतिबेला अस्पतालमा उपचाररत छन् । घाईतेहरुको संख्या धेरै भएकाले अस्पताल भरिभराउ छन् । बि स्फोटका कारण सयौँ घरहरु ध्व स्त भएका छन् ।

राष्ट्रपति एउनले तीन दिनका लागि शो क गर्दौ आकश्मिक कोषका लागि ६६ मिलियन अमेरिकी डलर प्रदान गर्ने बताउनुभएको छ । बि स्फोटको आवाज पूर्वी भूमध्यसागरको साइप्रसको आइल्याण्डसम्म सुनिएको थियो । जुन २४० किलोमिटर टाढा पर्छ । लेबनााका प्रधानमन्त्री हासन दियबले बि स्फोटलाई ग म्भीर वि नाश बताउदै दो सीलाई क डाभन्दा क डा का रवाही गरिनुपर्ने माग गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार