छोटो समयमा दर्शकको मन मुटुमा बस्न सफल बाल गायिका समिक्षा अधिकारिको फेरि अर्को उत्कृष्ट तीज गीत (भिडियो सहित)

काठमाडौँ- पछिल्लो समयमा ब्यापक चर्चामा रहेकी गायिका समिक्षा अधिकारीको पहिलो तीज गीत “सलक्कै “ सार्बजनिक भएको छ । सर्जक बशन्त बिश्वकर्माको शब्द तथा लय रहेको तीज गीतमा समिक्षा अधिकारीलाई गायक मधु पाण्डेले आबाजमा साथ् दिएका छन् ।

भिडियोमा मोडल धुर्ब हिमाली, रिना थापा, सर्मिला अधिकारी र कुशल चौधरीको दमदार नृत्य देख्न सकिन्छ । भिडियोको निर्देशन मौसम हिमालीले गरेका छन् ।

हिम सम्झौता डिजिटलको प्रस्तुति रहेको गीतलाई छायाँकार कारण चैसिरको छायांकन रहेको छ । सम्पादक मनोज कार्कीले भिडियोको सम्पादन गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार