ईद लुक्समा नाजिर हुसेन (फोटो फिचर)

अभिनयको ब्यवसायिक चाख थिएटरबाट लिएका नाजिर हुसैन यतिबेलाका लोकप्रिय अभिनेता हुन् । नेपालि सिनेमामा रुचाईएका हुसैन पछिल्लो समय को’रोनाका कारण सिने उधोग ठ’प्प भएपनि उनि खालि हात बसेनन । म्युजिक भिडियो मोडलिङ्ग मा पनि उनको रुचि भएका कारण सिनेमा ठ’प्प हुदा उनि यता ब्यस्त बने । मुस्लिम समुदायका कलाकारहरुमा नाजिर पहिलो सफल कलाकारमा गनिन्छन । मेहनत र काममा रमाउने उनि सामाजिक संजालमा समेत उत्तिकै सक्रिय हुन्छन । विभिन्न पोस्ट तथा आफ्ना तस्विरहरु सार्बजनिक गरिरहेका नाजिरले आज ईदको अवसरमा आफ्नो धर्म तथा समुदाय बिशेष पोशाकमा सजिएको तस्विर सार्बजनिक गरेका छन् । उनि युवापुस्ता माझ बिशेष लोकप्रिय छन् । हेर्नुस उनका केहि ईद बिशेष तस्विरहरु। प्रस्तुत तस्विर हरु नाजिरको फेसवुकबाट िलएकाे हाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार