भर्खरै लधाख पाकिस्तानको क ब्जामा,भारतमा मच्चियो खै लाबैला,नेपालले जस्तै पाकिस्तानको आयो नया नक्सा: भिडियो हेर्नुहोस

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ पुरा हेर्नुहोला । काठमाडौं। भारतको हैदराबादमा नेपाली दम्पती २ करोड भारु (३ करोड २० लाख नेपाली रुपैयाँ) बराबरको नगद, गरगहना र विद्युतीय सामग्री चोरी गरी फ रार भएका छन् । हैदराबादको सैनिकपुरीमा एक रियलस्टेट व्यवसायीको घरमा घरेलु कामदारको रुपमा कार्यरत ती दम्पतीले उनै रियलटेट व्यापारीको घर फुटाएर चो री गरी फ रार भएका हुन् । आइतबार राती व्यापारीको परिवार एक कार्यक्रममा सहभागी हुन घरबाहिर भएका बेला उनीहरुले घर फुटाएर चो री गरी फ रार भएका हुन् । दम्पती त्यही घरको परिरमा एक आउटहाउसमा बस्थे ।

द न्यू इण्डियन एक्सप्रेसका अनुसार मल्काजगिरीकी डिसीपी रक्षिता के मूर्तिले पुलिसको विभिन्न विभागका टिमहरु फ रार अभियुक्तहरुलाई प क्राउ गर्नको लागि परिचालन गरिएको बताएकी छिन् । ‘हामीले घ टनास्थलबाट प्रमाणहरु संकलन गरेका छौं र अनुसन्धान जारी छ’ उनले भनिन् । गएको जुलाइ २९ मा बिहे गरेका स्थानीय व्यापारी ए नरसिंहा रेड्डीका छोराको रिसेप्सन पार्टी आइतबार बेलुका आयोजना गरिएको थियो र चो री भएको परिवारका सबै त्यही पार्टीमा गएका थिए । उनहिरुले नेपाली दम्पतीलाई घरको हेरविचार गर्न भनेर छाडेका थिए ।

आधा रातभन्दा पछि परिवार घर फर्केर आउँदा घरको मूल ढोका खुल्लै थियो । घरमा भित्र गएर हेर्दा उनीहरुले सुन र हीराका गरगहना, महंगा विद्युतीय उपकरण र घरमा राखिएको नगद हराएको थाहा पाए । घरमा काम गर्ने कामदारहरु हराइरहेका थिए । सूचना आएपछि आएको पुलिसले दम्पतीले घरको ढोका फु टाउन धातुका हतियार प्रयोग गरेको पाएको छ । सीसीटिभी फुटेजमा दम्पतीले चो री गरेर बेलुका ८ बजेतिर घर छाडेर निस्केको देखिएको छ ।

दम्पतीले घरबाट फ रार हुन मालिकको मोटरसाइकल प्रयोग गरेका थिए । पछि उनीहरुले मोटरसाइकल कुसाइगुडा एक्स रोड्समा मोटरसाइकल छाडेर फ रार भएका थिए । पुलिले शं कास्पद अभियुक्तहरुको खोजी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार