अर्जुन र उनकी श्रीमती लक्ष्मी बीच ठुलो ल फड़ा हेर्नुहोस भिडियोमा

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ, पुरा हेर्नुहोला ।पछिल्लो २४ घण्टामा थप २३३ जना को रोना सं क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा को रोना सं क्रमण भएर निको हुनेको संख्या हालसम्म १५ हजार ३८९ पुगेको छ ।
उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

बुधबारसम्म १५ हजार १५६ जनाले को रोना जितेका थिए ।मन्त्रालयका अनुसार हालसम्म को रोनाका कारण ज्या न गुमाउनेको संख्या  ६५ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म को रोनाका कारण ज्या न गु माउनेको संख्या  ६५ पुगेको छ ।काठमाडौंमा को रोनाको सं क्रमण बढेको हुँदा बैठक, गोष्टि बन्द गर्न मन्त्रालयले अपिल गरेको छ । सीमा क्षेत्रमा पनि सं क्रमण दर उच्च रहेको हुँदा सा बधानी अपनाउन अनुरोध गरेको छ ।

स्बास संकलन गरिसकेपछि अनिवार्य क्वारेन्टाइनमा बस्न अनुरोध गरेको छ । जनस्वास्थ्यमा मापदण्ड पूरा गर्न पनि सुझाएको छ ।अस्पतालहरुले कर्मचारीलाई सिफ्टमा काम गर्ने वातावरण मिलाउन सूचना जारी गरिएको मन्त्रालयले जनाएको छ । रोगको उपचार नहुने हुँदा रोग लाग्न नदिनु नै उत्तम हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार