आमा पाल्नलाई दाजुभाइ बिच मु;द्धा, फै सला सुनाउन न्याया;धीशनै भक्का;निए … (कथा)

अ दालतमा एउटा मु द्दा आयो , जुन मु द्दाले सबैको दिमाग हल्लाइ दियो। अदालतमा सम्पत्ति बि बाद र अन्य घरायसी बि बादित के सहरु आइ नै रहन्छन् । तर यो मु द्दा धेरै नै फरक किसिमको थियो । एक ७० बर्षको बृद्ध ब्याक्ती ले आफ्नो ८० बर्षिय दाइलाई अ दालतमा मु द्दा दिएका थिए ।

मु द्दामा यस्तो लेखिएको थियो कि , मेरो ८० बर्षको ठूलो दाजु , अब बृ द्ध हुनुभयो । त्यसैले उ आफ्नो ख्याल पनि ठिक सँग ले राख्न सकेको छैन । तर मैले प्र तिबन्ध लगाउदा पनि दाइ हाम्रो ११० बर्षकी आमाको स्याहार सुसार गरिरहेका छन् । म अहिले ठिक छु त्यसैले अब मलाई आमाको सेवा गर्नको लागि मौका दिनुपर्छ । र आमालाई स्याहार सुसार गर्नको लागि मलाई जिम्मा लगाइयोस ।

यो मु द्दा ले न्यायाधीश महोदय लाई समय लिएर सोच्न बाध्य बनायो र का नुनी रुपमा यो मु द्दा निकै चर्चाको बिषय पनि भयो। न्यायाधीश महोदय ले दुइभाइलाई सम्झाउनको लागि कोशिश गरे कि तपाइँहरु १५र१५ दिन राख्नुहोस् आमालाई । तर दुबै भाइलाई यो भनाइले केही असर पारेन।जेठो दाइको भनाई थियो कि म आफ्नो स्वर्गलाई आफुबाट टाढा किन राखु ।

आमाले यो भनुन कि , आमा मसँग बस्दा कुनै स मस्या छ । वा मैले आमाको स्याहार सुसार राम्रोसँग गरेको छैन भने अबस्य कान्छाभाई लाई आमाको जिम्मा लगाउँनुहोस् ।

कान्छा भाइ भन्दै थिए कि बिगत ४० बर्षदेखि आमाको सेवा एक्लै गर्दै आइरहनु भको छ । आखिर म आफ्नो क र्तव्य कहिले पूरा गरुँ ।
नि राश हुँदै न्या याधीश ले सबै प्रयास गरे तर कुनै हल भएन । अन्ततः न्यायाधीश ले आमाको राय बुझ्नको लागि आमालाई उपस्थित हुनको लागि भने । र न्यायाधीश ले सोधे कि तपाई दुई भाइ मध्य कुन भाइ सँग बस्न चाहनुहुन्छरु

आमा ३० किलो जति वजनकी, धेरै नै कमजोर थिइन् । र धेरै नै मु स्किल ले कान्छो छोराले दाजुको घरबाट बोकेर अ दालत सम्म ल्याइ पुर्‍याएका थिए।

आमाले दु ख मान्दै भनिन मेरो लागि दुबै छोरा बराबर छन म कुनै एउटाको पक्षमा फै सला सुनाएर अर्को छोराको मन दु खाउन चाहन्न । तपाईं न्या याधीश हुनुहुन्छ , निर्णय गर्ने तपाईंको काम हो । जे तपाईं निर्णय गर्नुहुन्छ त्यही नै मान्य हुने छ ।

आखिर न्यायाधीश महोदय ले ग रुँगो मन बनाएर निर्णय सुनाए कि यो न्यायलय कान्छो भाइको भावनामा सहमत छ कि जेठो दाजु साचै नै बूढो र क मजोर हुनुहुन्छ । यस्तो अबस्थामा आमाको स्याहार सुसार गर्ने जिम्मा कान्छोभाइ लाई दिने निर्णय गरियो ।

अ दालतको फै सला सुनेपछि जेठो दाजु जोड-जोडले रु न लागे कि यस बृ द्धअबश्थामा मेरो स्वर्गलाई म बाट खोसियो। अदालतमा भएका न्यायाधीश(सहित सबैजना रु न लागे ।

भन्नुको तात्पर्य यो हो कि यदि दिदी भाइ दाजु बहिनिमा झ गडा होस् त यस स्तर को होस् । आमा मेरो हो। आमा मैले पाल्न पाउनुपर्छ भन्दै झ गडा होस र बृ द्वाश्रममा पुर्‍याइएका छोराछोरिलाई थाहा लागोस कि बाआमाको महत्त्व। बाआमालाई बृ द्वाश्रमा राख्नु भनेको पा प हो । हामिले यो मु द्दाबाट यो शिक्षा पायौं कि, बुबाआमाको म न कहिले दु खाउनु हुँदैन ।।

यो सामाग्री सन्तोष कार्कीको फेसबुक वालबाट साभार गरिएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार