विवाहा पछी आँचलको अनुभव दुइ दिन उदिप बाट टाढा हुँदा न्यास्रो लाग्न थाल्यो (भिडियो हेर्नुहोस )

आँचल शर्मा सुन्दरी र राम्री कलाकार हुन । उनले आफ्नो अभिनय यात्राको आरम्भ नेपाली चलचित्र नाई नभन्नु ल ४ बाट गरेकी हुन्। पहिलो चलचित्रको सफलता पछि उनले शत्रु गते र जोनी जेन्टलम्यान नामक चलचित्रमा समेत भूमिका गरिन्।

नेपाली चलचित्र उद्योगमा प्रवेश गर्नु अगावै उनी एक सौन्दर्य प्रतियोगिता जितेकी थिइन् । उनले गत फागुनमा डाक्टर अदिप श्रेष्ठसँग विवाह गरेकी थिइन् ।

उनले तीजको तस्वीर फेसबुकमा सार्बजनिक गरेपछी धेरैले उनको तारिफ गरेका छन् । बिहे अगाडि आँचललाई चिया मात्र पकाउन आउथ्यो तर खाना पकाउने कुरामा उनले कहिल्यै रुची देखाइनन् । तर, बिहेपछि भने माइती आउँदा पनि उनी आफै पकाउन तम्सिन्छिन् ।

आँचललाई घरको र उदिपको न्यास्रो लाग्न थालेको जस्तो छ । तिजका लागि ३–४ दिनदेखि माइतीमा रहेकी आँचल घर जान आफूलाई हतार भएको बताउँछिन् । भिडियो हेर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार