उत्तर कोरियाका ता’नाशा’ह किम जोङ उनले ल्याए दुनिया है’रान बनाउने यस्तो नयाँ का’नुन

उत्तर कोरिया। उत्तर कोरियाका शास’क किम जोङ उनले विदेशी फिल्मसम्बन्धी क’डा का:नुन ल्याएका छन् । उनले आफ्ना नागरिकले विदेशी फिल्म हेरे मृ’त्युद’ण्डसम्मको स’जाय हुने का’नुन ल्याएका हुन् । प्रतिक्रियावादी विचारलाई परास्त गर्नका लागि नयाँ कानुन ल्याएको बताइएको छ ।

उत्तर कोरियाली जनताबाट कानुनको बर्खिलाप गर्दै अब जापानी, अमेरिकी र दक्षिण कोरियाली फिल्मका सीडी, भीसीडीसहित भेटिए मृ’त्युदण्ड हुनेछ । यस्तै त्यस्ता फिल्म हेर्दाहेर्दै पक्रा’उ परे १५ वर्षसम्म जे’ल सजा:य हुनेछ ।

नयाँ कानु’नमा कुनै कम्पनीमा काम गर्ने कामदारले गल्ती गरे मालिकलाई पनि का’रबाही गर्ने उल्लेख छ । यस्तै, कि’शोरकि’शोरी बि’ग्रिए उनीहरूका बाबुआमालाई पनि स’मात्ने व्यवस्था गरिएको छ ।

यो पनि समाचार :काठमाडौँ । नेपाली फिल्मका महानायक अभिनेता राजेश हमाल आफ्नो जन्मदिन अक्सर बिशेष तरिकाले मनाउने गरेका छन् । बुधबार परेको जन्मदिन पनि उनले झण्डै आधा दर्जन बढी केक काट्दै बिशेष तरिकाले मनाएका हुन् ।ती मध्ये सबैभन्दा विशेष भने हालै निर्माण सम्पन्न भएको नवनिर्मित धरहराको बार्दलीको केक रहेको छ । हमालले धरहराबाट वरिपरिको दृश्यावलोकन गर्दै सबैभन्दा माथिल्लो तलाको बार्दलीमा केक काटेका छन् ।

हमालले धरहरा निर्माणका लागि दिनरात काम गरिरहेका मजदुरहरुको हौसला बढाउने उदेश्यले जन्मदिनको केक धरहरामा पनि काटेका हुन् । धरहराको टुप्पोमा केक काट्दा हमाल पत्नी मधु भट्टराई पनि सँगै रहेकी छिन् ।जसको जानकारी फिल्म कर्मी तथा हमालका नजिकका साथी शिवराज कार्कीले सामाजिक संजालमा एक भिडियो सार्वजनिक गर्दै गराएका हुन् । कार्कीले भिडियोका साथ लेखेका छन् ‘धरहरामा काम गर्ने मजदुरहरुको हौसला बढाउन महानायक ज्युले आफ्नो जन्मदिन धरहरामा केक काटेर मनाउँदै ।’

अनुहारमा मास्क र फेसशिल्डसहित बिहानै मन्दिर दर्शन गरेपछि हमालले जन्मदिन पारेर केही राहत समेत बाँडेका छन् ।हमालले बुधबार राती भने केही आफन्तहरुसंँग घरमै केक काटेर जन्मदिनको खुसी साटेका छन् । जसको भिडियो समेत उनले सामाजिक सञ्जाल फेसबुकमा राखेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार