दुर्घ’टनामा परेर घा’इते भएकी कलाकार, मोडल निशा ३ बर्षमै यस्तो द’र्दना’क अवस्थामा पुगिन

काठमाडौ । दु’र्घटनामा परेर निकै दर्दनाक अवस्थामा पुगेकी कलाकार तथा मोडल निशा घिमिरेको उद्दार भएको छ । उनले उप:चार पाउने भएकी छन् । नर्भिक अस्पतालले उनको उपचारको जिम्मा लिँदै घरवाट उ’द्दार गरेको छ । नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरी उनको घरमै एम्बुलेन्स लिएर गएर उ’द्दार गरेकी हुन् ।

सामाजिक सजाल र समाचारहरुमा मेघाको अवस्था देखेपछि उनले उ’द्दार गरेको बताएकी छन् । तीन वर्षअघि मोडल रहेकी निशा घिमिरेको अहिलेको अवस्था पत्याउनै नसक्ने ‘द’र्दनाक’ देखिएको देखिन्छ । उनको तस्बिर हेर्दा चिन्नै नसकिने भएकी छन् । उनका आफन्तलाई समेत चिन्न मुस्किल पर्ने भएकी छन् । उनको तौल घटेर २० केजी भएको छ भने मांसपेशीहरु पनि निकै दर्दनाक अवस्थाको छ । उनी बोल्न सक्दिनन् तर अरुले बोलेको कुरा सुन्छिन् ।

अरुका कुरा सुनेर आँसु पनि खसाउँछिन् । दु’र्घटना भएको केही समय सम्म भारतकै अस्पतालमा उप’चार गरिएको भएपनि आर्थिक अवस्थाले धान्न नसक्ने भएपछि उनलाई घरमै ल्याएर राखिएको थियो । आ’र्थिक अभावमा उ’पचार नपाएर उनी अर्धचेत जस्तै घरमा थिइन् ।तीन वर्षअघि भारतको देहरादूनमा भएको सडक दु’र्घटनामा उनी गम्भीर घा’इते भएकी थिइन् । भारतमा उप’चार खर्च निकै महङ्गो भएपछि क’मजोर आर्थिक अवस्थाका अभिभावकले छोरीलाई नेपालमै ल्याउने निर्णय गरे ।

काठमाण्डौंको ट्रमा सेन्टरमा तीन महिनाको उपचार र त्यसपछि चिकित्सकहरुको सल्लाहमा उपत्यकाका विभिन्न थेरापी सेन्टरहरुमा नियमित थेरापी गरियो । थेरापीको निम्ति अर्थ अभावसँगै संक्रमण बढेपछि घरमै राखिएको थियो ।

उनको दयनीय शारी’रिक अवस्थाबारे नवजीवन प’रोपकार समाजका सञ्चालक दुर्गानाथ दाहालले सामाजिक सञ्जालमा लेखेपछि नर्भिककी प्रबन्ध निर्देशक चौधरीले चासो राख्दै उपचारको प्रबन्ध र उध्दारको व्यवस्था मिलाएको बताइएको छ ।प्रारम्भिक जाँचको क्रममा उनमा न’शाको स’मस्या देखिएको छ । तर श’रीरका महत्वपूर्ण अरु अङ्गमा ठूलो सम’स्या नरहेको चि’कित्सकहरुले बताएका छन् । चिकि’त्सकहरुले छोरी निको हुने बताएपछि निशाका बुवाआमा निकै खुसी भएका छन् । उनी निको भएर आफ्नो काम आफै गर्न सक्ने अवस्थाको हुनसक्ने चिकित्सकको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार