दुई सन्तान पछि पतिसंग सम्बन्ध बि च्छेद गरेकी करिश्माको अनौंठो खु लासा

सामान्य महिला मात्र होइन विशिष्ट श्रेणिमा पुगेका महिला पनि हिं सा’को शि कार हुने गरेका हुन्छन् ।सामान्य जिवन जिउनेहरुको हिँ साका घ टना सार्वजनिक हुन्छन् तर विशिष्ठ श्रेणीमा पुगेका महिलाहरु आफ्नो इ ज्जतका कारण आफु माथि भएको हिं सा लु काउँछन् । अति नै भएपछि मात्र त्यस्ता घ टना बाहिर आउँछन् । आफ्नो पतिसंग स म्बन्ध बि च्छेद् गरेर दुई सन्तानको दायित्व पनि आफैले उठाएकी बलिउडकी चर्चित अभिनेत्री करिश्मा कपुरले आफु माथि भएको हिं साको घ टना सार्वजनिक गरेकी छन् ।

जिवनमा सोच्नै नसकिने घ टना भएको उनी बताउँछिन् । जसका कारण उनले पतिलाई छो ड्ने निर्णय गरिन् । विवाह अघि उनको चम्किएको ब्यवसायिक जिवन विवाह पछि ब र्बाद भयो । उनको पारिवारिक जिवनसंगै ब्यवसायिक जिवन समेत ध रासायी हुन पुग्यो । जिवनमा ठूलो मुल्य चुकाएकी करिश्माले अहिले आफुले सम्बन्ध वि च्छेद गर्नुको कारण खुलाएकी हुन् ।

सञ्जयले आफ्नो साथीसँग रात बि ताउन समेत आग्रह गरेको उनी बताउँछिन् । श्रीमानको त्यस्तो ब्य वहारका कारण अन्ततः आफुले अति नै भएपछि सम्व न्धवि छ गरेकी करिश्माको भनाइ छ ।

दुई सन्तानकी आमा समेत रहेकी उनले संजयसँग सम्व न्धवि च्छेद गरेको केही समयपछि मात्र उक्त कुरा सार्वजनिक गरेकी हुन् । घ रेलु हिं साको शि कार भएको भन्दै उनले प्र हरीमा पनि उ जुरी दिएकी थिइन् । पतिले परिवार प्रति कुनै पनि दायित्व पुरा नगरेको र सासुले पनि छोरालाई नै समर्थन गरेर आफुमाथि हिं सा गरेको उनको आ रोप छ ।कपडा लगाउने कुरामा होस् वा खाने कुरामा संजयले आफुलाइ मा-नसिक त नाव दिएको उनले उल्लेख गरेकी छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार