“छुर्पि चौरी गाईको”मा कोहलपुरका टिकटक स्टार रमेश खनालको धमाका (भिडियो)

कोहलपुर, दामोदर भण्डारी र तुलसी घर्ती मगरको स्वरमा रहेको “छुर्पि चौरी गाईको”बोलको लोक दोहोरी गीत सार्वजनिक भयको छ।

उक्त गीतको लय शब्द गायक आफैले गरेका छन ,निकै उत्कृष्ट उक्त गीतको म्युजिक भिडियो झनै धमाकेदार रहेको छ।

भिडियोमा चर्चित कलाकारहरु बिमल अधिकारी,लोमस शर्मा, अञ्जली अधिकारी करिष्मा ढकाल लगायतका कलाकार छन भने पछिल्लो समय लोकप्रिय बनेको समाजिक सञ्जाल टिकटकमा निकै चर्चित बनेका रमेश खनालको पनी नृत्य रहेको छ।

रमेश पछिल्लो समय टिकटकमा निकै चर्चित कलाकार हुन उनी जस्तो सुकै गीतमा नृत्य गर्न अब्बल छन ,उनको टिकटक एकाउन्टमा १ लाख २५ हजार भन्दा बढी फलोवर्स छन ,हेरौ भिडियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार