‘ब’लात्का’रीलाई सार्वजनिक चोकमा झु’ण्ड्या’एर मा’र्नुपर्छ’-पाकिस्तानका प्रधानमन्त्री

एजेन्सी, ३० भदौ पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ब’लात्का’रीलाई सार्वजनिक चोकमा झु’ण्ड्या’एर मा’र्नुपर्ने बताउनुभएको छ ।उहाँले अल जाजिरासँगको अन्तर्वार्ताका क्रममा सो धारणा राख्नुभएको समाचारमा जनाइएको छ ।

उहाँले त्यस्ता व्यक्तिलाई सार्वजनिक चोकमा झु’ण्ड्या’उनुपर्छ र यस्तो अ’पराध गर्ने मानिसलाई के कार’बाही हुन्छ भन्ने कुरा सबैलाई सार्वजनिक रुपमा नै देखाउनुपर्छ ।

सो अन्तर्वार्ताका क्रममा उहाँले सो धारणा राख्नुभएको अलजाजिरा मिडियाले जानकारी दिएको छ । उहाँले ब’लात्का’रीलाई क’डाभन्दा क’डा का’रबाही गर्नुपर्ने धारणा राख्नुभएको हो ।

पाकिस्तानमा गत हप्ता एक महिला उनका आफ्ना बच्चाकै अगाडि लाहोरको एक सडकमा सामुहिक ब’ला’त्कृत भएकी थिइन् ।

त्यसपछि पाकिस्तानमा बला’त्का’रीलाई गर्ने का’रबा’हीका विषयलाई लिएर विभिन्न खालका प्रतिक्रियाहरु आइरहेका छन् । यसै विषयमा प्रधानमन्त्री खानलाई पनि पाकिस्तानमा ब’लात्काxरमा संलग्न हुने व्यक्तिलाई के कस्तो खालको कार’बाही गर्नुपर्छ भनी सोधिएको प्रश्नमा सो जवाफ दिनुभएको हो ।

गत हप्ता पञ्जाव प्रान्तको लाहोर शहरनजिकै आफ्नो कारमा रहेकी ती महिलालाई ज’बर्ज”स्ती कार रोकेर उनको कारमा समेत तोडफोड गरी कारबाट सडकमा निकालेर बxलात्का’र गरिएको थियो ।

त्यसपछि उनका गरगहना पनि लु’टिएको थियो । यस घट’नापछि पाकिस्तानका विभिन्न शहरमा सरकारले सु’रक्षा दिन नसकेको भन्दै विरोध प्रदर्शनहरु भएका छन् ।

महिलामाथिका यस्ता हिंसाको अ’न्त्य गर्दै ब’लात्का’रीलाई क’डाभन्दा कडा का’रबाही गर्न माग गर्दै ती वि’रोध प्रद’र्शृनहरु भएका हुन् । त्यस घ’टनामा संलग्न भएको आ’शंकामा लाहोर प्रहरीले दुई जनालाई प’क्रा’उ गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार