घ’टना घ’टेको दिन यस्तो भनेका रहेछन भान्जाले ,फोटो देखाउदै भान्जाको बारेमा सोध्दा बाहिरियो यस्तो र’हस्य(भिडियो)

सबिताको न्यायको लागि अहिले सबिता को घर अगाडी आ’न्दोलन भैरहेको छ। उनको न्यायको लागि हजारौको संख्यामा मानिसहरु सडकमा उत्रिएका छन् भने सुरक्षा कर्मी पनि धेरै नै खटिएका छन्। सबितालाई न्याय दे ,ह’त्या’रालाई बाहिर निकाल ,भनि आ’न्दोलन धेरै नै चर्किएको छ। यस आ’न्दोलन मा पैसा मा बिकेको सरकार धरौटी मा छु’ट्छ उसो भए हामि पनि त्यो ह’त्यारा लाई मा’र्छम र पैसा तिरेर धरौ’टीमा छुटछन भनेका छन्।

यदि सबिताले आफै आ’त्मह’त्या गरेको हो भने फोटो कस्तो छ देखाउनु पर्यो ,उनीहरुले प्रमाण कसैलाई देखाएको छैन त्यतिकै आ’त्मह’त्या हो भन्न मिल्दैन। हाम्रो छिमेकि सबैलाई जेठी श्रीमती को बारेमा कोहि बोलेको छैन अब म बोल्छु ,सबिताको आमाजू र दाईले जेठी श्रीमतीलाई दुवै लगेर धेरै या’तना दिएको हुनाले उनले यहाँ आई डि’भोर्स दिएकि हुन् त्यसकारणले सजनीले भाबना ढकाललाई यो’जनाकार भनेकी हुन्।

सविताको मा’इती पक्षले ७५ वर्षीय ससुरा रमेश कुमार धितालले सवितालाई न’रा’म्रो व्य वहार गर्ने गरेको आ’ रो प ल गाए’का छन्। सविताको बिहे ०७१ सालमा भएको थियो। सविताले बहिनी सजनीलाई ससुराले गर्ने ह’र्क तबारे सुनाएको फेसबुक च्या ट पनि सार्वज’निक भएको छ। तर, जिल्ला प्रहरी कार्यालय चितवनका एसपी अधिकारीले भने घट’नाको अन्तर्य न’बुझी सोसल मिडियामा अनेक अ’फवाह फैलिरहेको गु’नासो गरे।

बुहारीको मृत्यु भएपछि ससुरा चोक मा घुमेकै छ ,तास खेल्न गएकै छ,चुरोट खाएकै छ उसलाई केहि भएको छैन। जब मिडिया सन्तोष देउजा त्यो घरमा प्रबेस गर्छन तब त्यो ससुराको ना’टक सुरु भयो। उ ले गरेको कार्य सबै हामीले देखेका छौ तर पनि भिडियो मा अक्सिजन लगाएर धेरै नै बिरामी जस्तो देखिएर मर्न लागेको जस्तो अनुहार बनाएर बसेको छ त्यस कारण यो सबै नाटक नै हो नौ’टंकी नै हो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार