भाईरल बाल गायिका कमला घिमिरेको नयाँ गित ” साली भेना” बद्री पङेनी र मोहन खड्का संगको पहिलो सहकार्य

काठमाडौ – पछिल्लो समय लाईभ दोहोरी बाट चर्चामा आएकी बाल गायिका कमला घिमिरे ले धेरै गितहरुमा आवाज दिईसकेकी छिन। चिया छानेको गित बाट धेरै चर्चामा आएकी गायिका कमलाले फेरे पनि एउटा मीठो गित ” साली भेना” बोलको गितमा आवाज दिएकिछिन।नेत्र अर्यालको शब्द ऋषि खड्काको लय रहेको यो गितमा भाईरल गायिका कमला घिमिरे गायक बद्री पङेनी र मोहन खड्काको आवाज रहेको छ। जसमा अभिनय भने अन्जली अधिकारी, सुनिल क्षेत्री र करिश्मा ढकालको रहेकोछ अब केही दिनमा आउने यो गित सर्बाधिक चर्चामा आउने अनुमान गरिएकोछ। यस्तो छ नयाँ गित हेर्नुहोस उहाँहरु संग गरिएको कुराकानी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार