राजु परीयारका भाईबुहारी पहिलोपटक मिडियामा ! दाइकै जस्तो स्वर? अन्तरबार्तामै चल्यो बबाल दोहोरी ( भिडियो ) काठमाण्डौ,

काठमाण्डौ,भनिन्छ लोक गीत नेपाल र नेपालीको पहिचान हो यास्मा नै हाम्रो सस्कृति झल्केको हुन्छ। पछील्लो समय नेपाली लोक दोहोरी गीत हरु धमाधम युटुबको ट्रेन्डिङमा आइनै रहेका हुन्छन। यस्ले गर्दा नेपाली लोक दोहोरी गीत हरु मा धेरैको ध्यान तानिएको होकी भन्ने सहजै अनुमान गर्न सकिन्छ।
तिनै गीत हरु मध्यको एउटा गीत हो पिरती छुटायौ, यो गीतले पनि धेरै लोक परखी हरुको मन जित्यो ।
चर्चित लोक दोहोरी गायक राजु पारीयरको शब्द तथा लय मा श्रीजना भएको गीतमा राजु पारीयारका भाई भनिने रमेश पारीयार र उनै रमेश कि जिबन सङिनी सन्ध्या पारीयारले स्वर दिएका छन।
जुन गीत लाई पछील्लो समयको चर्चित कम्पनी एस् थ्री के ले बजार पठाएको थियो , गायक रमेश पारीयारले हामीहरु सङ्गको कुराकानीमा गीत गाउने क्रम मै सन्ध्यासङ्ग प्रेम भएपछी विवाह बन्धन्मा बढीएको बताउछन, लम्जुङमा जन्मिएका रमेशको यो भन्दा पहिला पनि धेरै गीत हरु आइसकेका छन । अन्तरबार्ताकै क्रम मा दुई जना बिचको प्रेमको बिषयमा बबल दोहोरी समेत चल्यो। सुरुवातको समयमा गायक राजु पारीयारले उन्लाई काठमाण्डौमा स्थापित गराउन ठुलो साहयोग  गरेको पनि उनी सम्झन्छन।
उनै श्रीमान श्रीमती गायक गयिका रमेश र सन्ध्या पारीयार सङ्गको कुराकानी हेर्नका लागि तलको लिङ्कमा क्लिक गर्नुहोला।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार