आ न्दोलनले लियो उग्ररूप पुन्य गौतम माथी प्रहरीले गर्यो ला ठीचार्ज- भिडियो हेर्नुहोस

काठमाडौ – केही दिनदेखी कुलमान घिसिङको बारेमा चलिरहेको आ न्दोलन अझैपनी जारिछ।आज पनि कुलमान घिसिङ्लाई पुनः नियुक्ति गर भन्दै काठमाडौको माईतिघर नजिकै ठुलै आ न्दोलन च र्किएको थियो।

कुलमान घिसिङ जिन्दावाद भन्ने ना रा सहित गरिएको आ न्दोलनमा पुन्य गौतम जस्ता धेरैको उपस्थित रहेको थियो । आ न्दोलन चर्किदै गएपछि प्रहरीले ला ठीचार्ज सुरु गरेको हो। प्रहरीले पुन्य गौतमलाई घि सारी घि सारी हा तपात गरेको छ ।

भने अन्य एक युवकलाई ब न्दुकको पछाडिको भागले हा नेको खुलासा भएकोछ। ती युवकको टाउकोमा ठुलै चो ट लागेपछी उनलाई प्रहरीले नै अस्पताल पुराएको छ प्रहरिको ला ठीचार्जपछी आ न्दोलन शान्त भएको थियो हेर्नुहोस उक्त भिडियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार