दुःखद खबर: नायिका जेनी कुँवर मृ’त फेला

नायिका जेनी कुँवर मृ’त फेला परेकी छिन् । काठमाडौंको थापागाउँ स्थित अपार्टमेन्टमा उनी मृ’त फेला परेको महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी मिम बहादुर लामाले रातोपाटीलाई बताए ।श’वसँगै सु’साईड नोट पनि भेटिएको छ । नोटमा उनले आफु ‘डि’प्रेशनको शि:कार’ भएको लेखेकी छिन् ।

उनी सनराइज सिटीको अपार्टमेन्टमै बस्दै आएकी थिइन्।निर्मात्री समेत रहेकी उनले ‘जिन्दगानी’मैदान, जीवनदाता, कानुन, अभिमन्यु, विन्तिपत्र, मलाई माफ गरिदेऊ लगायतका फिल्ममा अभिनय गरेकी थिइन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार