निर्मलाको जस्तै नहोस् सम्झनामाथिको यो ज’गंन्य अ’प’राध,न्या’य खोज्दै सम्झनाका आफन्त

काठमाडौं, असोज १४ । बझाङ चैनपुरस्थित जिल्ला प्रशासन कार्यालयमा मंगलबार सर्वपक्षीय छ’लफल हुँदै थियो, जहाँ सम्झनाका हजुरबा गोरखबहादुर कामी पनि थिए।

‘हामी गरिब छौँ, तर मेरी नातिनीको ह’त्यारा समातिएर पनि उम्कने हुन् कि भन्ने ड’र छ, जसरी हुन्छ न्या’य दिनुहोस्,’ उनी हात जोडेर गु’हार माग्दै थिए। तर, यसो भन्दाभन्दै उनी भि’डकै बीचमा भ’क्कानिए।

आँसु पुछे र एकछिनपछि आं’शकापूर्ण भावमा भने, ‘निर्मला पन्त ब’लात्का’र र ह’त्याको घ’टनामा पनि दो’षी उम्किए, स’जाय पाएनन्, मेरी नातिनीको पनि त्यस्तै गु’पचुप गर्दिन्छन् कि।’ यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाश धौलाकोटी र सम्राट सिंहले लेखेका छन्।

बोहरा गाउँका टाढाबाठा र आफूहरूभन्दा धनी र पहुँचवाला भएका कारण प्र’हरी र सरकारले न्या’य नदिने हो कि भन्ने आ’शंका गोरखबहादुरको परिवारमा छ ।

उनको गाउँमा धेरै खेतीपाती गर्ने जमिन छैन । भएको आम्दानीले परिवारको दुई छाक टर्दैन।
गोरखबहादुरले आरनमा हा’तहति’यार ति’खारेको आम्दानीले परिवार पालिएको छ । सम्झना गोरखबहादुरकी सबैभन्दा ठूली सहयोगी, ठूली नातिनी थिइन्।

एउटै स्कुलमा पढ्ने छिमेकी राजेन्द्र बोहराले एक दिन सम्झनालाई कानका मुन्द्री मागे । तर, उनले दिइनन् । उनले ध’म्क्याए, नदिए कु’ट्ने, पि’ट्ने र मा’र्ने भनेका थिए । त्यसलगत्तै उनले हजुरबा गोरखबहादुरलाई भनेकी थिइन्, ‘मलाई ड’र लाग्न थालेको छ, त्यो राजेन्द्रले यसो भनिरहेको छ, म मुन्द्री फु’कालेर राख्छु।’
तर, गोरखबहादुरले फु’काल्न दिएनन् ।

उनी भन्छन्, ‘मैले फुकाल्नुपर्दैन, म त्यसलाई भेटेको वेला सम्झाउँछु भनेको थिएँ, म उनीहरूको घरमा पनि गएको हुँ, तर उसलाई भेटिनँ, सम्झाउन नपाउँदै मेरी नातिनीको ज्या’नै लिइदियो ।’ राजेन्द्र ध’म्क्याएको करिब साता मात्रै बि’त्दै थियो।

कुरा ७ असोजको हो । दिनभरि बाख्रा चराएर ग’लेकी सम्झना दिउँसो करिब ४ बजे गोठमा गोरुलाई घाँस का’ट्न हिँडेकी थिइन्।

एकातर्फ खोला र वरिपरि खो’ल्सी छन् । त्यहाँ मान्छे क’राएको, चि’च्याएको पनि वरिपरि सुनिने अवस्था छैन । स्थानीय शिक्षक शेरबहादुर ओखेडा भन्छन्, ‘हजुरआमाले देखेको घुम्तीबाट गोठ पुग्न नपाउँदै उनीमाथि आ’क्रमण भएको हुनुपर्छ।’

गाउँमा ह’ल्लीख’ल्ली मच्चियो । सुरुमा गाउँभरि खोजी भयो । कतै नभेटिएपछि मन्दिरमा गइन् किरु भन्ने प्रश्न उठ्यो।

उनको नाम्लो र डोको मन्दिरनजिकै खोलाछेउमा भेटियो । ‘हामीले पनि ठूलै मान्छे त जाँदैनन्, यति राति त्यति सानी केटी त्यहाँ किन जान्छे भन्ने सोच्यौँ,’ शिक्षक ओखेडा भन्छन्, ‘करिब ८ बजेको थियो, हामीले मन्दिर पुगेर हेर्दा त्यहाँ उसको ला’स पो भेटियो।’
अxर्धन’ग्न शरीर । यौ”नांगबाट रxगत ब”गिरहेको । टाउको, अनुहार, जिउभरि सबै र’क्ताम्मे । श’रीरभरि चो’टैचोट थियो । कानमा लगाएका मुन्द्रा थिएनन् । मन्दिरभित्रै ब’लात्का’रीसँग घ’म्साघ’म्सी परेका संके’तहरू प्रस्ट देखिएका थिए । पी’डाले छ’ट्पटिँदा बनेका डो’बहरू छ’र्लंग छुट्टिन्थे।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार