पूर्व मिस नेपाल शृंखला खतिवडा सानोमा यस्ती थिइन् (हेर्नु’होस् तस्विरहरु)

पूर्व मिस नेपाल शृंखला खतिवडा अमेरि’काको हावर्ड विश्वविद्यालयमा स्नात’कोत्तर गर्न जाने भएकी छन्। आर्किटेक्चरमा स्नातक गरेकी खतिवडाले स्नात’कोत्तर गर्न हावर्ड विश्वविद्याल’यमा जान लागेकी हुन् ।आर्किटेक्च’रमा स्नातक गरेकी खतिवडाले सहरी विकास’मा स्नातको`त्तर गर्न लागेकी हुन्।

आर्किटेक्चरमा स्नातक गरेकी खतिवडाले स्नातकोत्तर गर्न हावर्ड विश्वविद्या’लयमा जान लागेकी हुन् ।आर्किटे’क्चरमा स्ना’तक गरेकी खति`वडाले सहरी विकासमा स्नात’कोत्तर गर्न लागेकी हुन्।

गत जनवरीमा आवेदन दिए उ’नले विश्वकै प्रतिष्ठित विश्ववि’द्यालयमा अध्ययन् गर्न पाउनु जीवनको सबैभन्दा ठूलो सफलता रहेको बताएकी छन् । उनले सुरुमा ‘आफूलाई हावर्डमा स’क्छु भन्ने नलागेको भन्दै लकडाउनको फुर्सदमा भने पढ्न इच्छा लागेकाले जसरी पनि आ’ट्छु भनेर लागेको बताइन्।

दुई वर्षको कोर्स रहेको भन्दै उनले पढाइपछि भने नेपा’ल नै फर्किने बताइन्।शृंखलाले केही समयअघि मात्र नेपालमै ुगाथाुनामक कम्पनी सञ्चालनमा ल्याएकी थिइन्। उनै सुन्दरी शृखलाका बाल्यका’लका तस्विरहरु आज हामीले तपाईलाई देखाउन गइरहेका छौँ । बाल्यकालमा पनि क्यूट थिइन् शृखला, हेर्नुहोस् यि तस्विरहरुले विश्वकै प्रति’ष्ठित विश्वविद्या’लयमा अध्ययन् गर्न पाउनु जीवनको सबैभन्दा ठूलो सफलता रहेको बताएकी छन् । उनले सुरुमा आफूलाई हावर्डमा सक्छु भन्ने नलागे’को भन्दै लकडाउनको फुर्सदमा भने पढ्न इ’च्छा लागे’काले जसरी पनि आ’ट्छु भनेर लागेको बताइन्।

उनले लकडा’उन ताका फेरि थप अध्य’यन् गर्ने रूची जागेको बताएकी छन् । आँट गरेपछि सिकने उनले बताइन् । दुई वर्षको कोर्स रहेको भन्दै उनले पढाइपछि भने नेपाल नै फर्किने बता’इन्। शृंखलाले केही समयअघि मात्र नेपालमै ुगाथाु’नामक कम्पनी सञ्चालनमा ल्याएकी थिइन्। उनै सुन्दरी शृखलाका बाल्य’कालका तस्विरहरु आज हा’मीले तपाईलाई देखाउन गइरहेका छौँ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार