टिक- टकमा भाइरल ‘ वसन्त थापाको ‘ स्यानी माया ‘ सार्वजनिक ( भिडियो)

केहि समय अघि टिकटक देखि फेसबुक पेज मार्फत भाइरल भयको रत्यौली गित स्यानिमाया आज आधिकारिक रुपमा बजारमा सार्बजनिक भयको छ। रत्यौली गित भनेको केटाको बिहेमा गाईने एक मौलिक गित हो। परम्परा देखि चल्दै आयको उक्त सस्कृतिलाई अझै पनि बचाइराख्नुपर्छ।

लोकप्रिय गायिका सुनिता बुढा , चन्द्र सुबेदी ( आमा ) , जानुका कडेल , बसन्त थापा र उमेश अधिकारीको सुमधुर आवाजमा उनै भाइरल आमा चन्द्र सुबेदीको लय तथा शब्द सिर्जनामा उनै ममतामयी आमा चन्द्र सुबेदीको रत्यौली गित स्यानिमाया बजारमा सार्बजनिक भयको छ।

भिडियो तर्फ कुमार केसीको निर्देशन रहेको छ भने याम गुरुङ्गको कोरियोग्राफी रहेको छ। अजय रेग्मीको छायांकन रहेको छ भने टेकेन्द्र शाहको सम्पादन रहेको छ। बिना बिस्वकर्मा , दिपासा बिसी , युनिषा खत्री , बशन्त थापा , दुर्गेश थापा र ओबी रायमाझीको दमदार अभिनय रहेको छ।उक्त गीतलाई बसन्त थापाको आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरियको छ। हेरेर प्रतिक्रिया दिनुहोला।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार