सनी लियोनका १० ह’ट तस्विर (फोटो फिचर)


पो’र्न भिडियो खेलेर एका एक चर्चा कमाएकी नायिका हुन्-सनी लियोन । उनी पछिल्लो समय पोर्नस्टारबाटै चर्चा परिचर्चा बटुल्नलेकी अभिनेत्री हुन् भने अहिले उनी बलिउड चलचित्रमा पनि उतिकै निक सक्रिय छ ।

सन् २०१२ मा आएको बलिउड चलचित्र ‘जिस्म २’ बाट आफ्नो फिल्मी यात्रा सुरु गरेकी हुन् भने उनले अहिले सम्म दर्जनै चलचित्र खेली सकेकी छन् । उनलाई आफ्नो फिल्ममा खेलाउनको लागि निर्देशकले तानातान गरेका हुन्छ । तर उनी फिल्म भन्दा पनि म्युजिक भिडियोमा खेल्न बढी रुचाउञ्छ्न । उनी प्रया फिल्म को आइटम डान्स गरेकी हुन्छ उनलाई फिल्मा भन्दा दर्शक उनलाई आइटम डान्समा रुचाउने गरेका छन् ।

केहि बर्ष पहिला उनले बलिउड चलचित्र साइन गरेकी थिइन् । उक्त चलचित्र ‘रागिनी एमएमएस २’को छायांकनको बेला आफ्नो ह’ट, बो’ल्ड सिन छायांकन गर्न इन्कार गरे पछि उनले चलचित्र खेल्न इन्कार गरेकी थिइन् तर निर्माण टिमले आफुलाई दिक्क बनाएपछि उनलाई चलचित्रबाट आउट गरेको बताएका थिए ।


आखिर उनी पो’र्न स्टार हुन् भनि थाहा हुँदाहुदै किन गरे डनिएल वेबेरले उनीलाई बिहे ? लाखौं दर्शकको मनमा कौतुहलता जागेको छ । उनको चलचित्र भन्दा पनि उनको से’क्सी फिगर,रो’मान्टिक सि’न हे’र्नको लागि दर्शक हलमा घु’इचिएका हुन्छ ।

सनी पेशाले पो’र्नस्टार हुन् तर उनको सुन्दरता पो’र्न क्षेत्रमा भन्दा पनि बाहिरी दुनियाँमा बढी हुन्छ । सबैभन्दा छोटो समयमै पो’र्नस्टार बनेकी सनी अहिले सामाजिक सञ्जामा,ट्विटर फेसबुक, इन्स्टग्राम जता जति उनको फ्यान फओयर उस्तै नै छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार