विहेपछि चलचित्रलाई माया मारेर श्रीमानसँगै बिदेसीएका ५ नेपाली नायिका (भिडियो)

नेपाली सिनेमा वृतमा नयाँ नायिकाहरुको आगमन भएसंगै पुराना नायिकाहरु पलायन भइरहेका छन् ।

कुनै बेला चलेका प्राय जसो नायिकाहरुले विवाह गरिसकेका छन् । विवाह पछि पनि कति नायिका सिनेमा अझ सक्रिय छन् त कति आफ्नो श्रीमानसंग विदेश पलायन भइसेका छन् ।ग्ल्यामर सिने नगरीमा विवाह पछि सक्रिय भएका नायिकाहरु हातमा गन्न सकिन्छ ।

विपना थापा-
कुनै समयकी व्यस्त तथा चर्चित नायिका हुन –विपना थापा । विपनाले जन्मभूमि, अप्सरा, नाता रगतको, आगोे, तँ त साह्रै बिग्रिस नी बद्रि, मामा भान्जा, मीतिनी, शहिद गेट, ख्यालख्यालैमा लगायत दर्जनौँ सिनेमामा काम गरिसकेकी छिन् ।

थापाले भारतीय नागरिक आँशुतोष भारद्धाजसंग विवाह गरेकी थिइन् । विवाह गरेसंगै उनी भारत गएकी हुन् । हाल थापा भारतको मथुरामा बस्छिन् । विपनाका श्रीमान् व्यवसायी हुन् । विपनाले सिनेमा खेल्न छोडेको धेरै बर्ष भइसक्यो । उनी आफ्नो छोरा कुशाग्रसंग गृहिणी जिवन रमाइरहेकी छिन् ।

त्यस्तै नायिका जल शाह, झरना बज्रचार्य, गरिमा पन्त, अरूणीमा लम्साल
बाँकी भिडियोमा-

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार