पशुपति शर्मा र टिका पुनको तीज गीत “नकचरी आएको” एकै दिनमा यती धेरै दर्शकको नजरमा -(भिडियो सहित)

काठमाण्डौ – हरितालिका तिजलाई लछित पारी गायक पशुपति शर्माको नयाँ तिज गीत बजारमा आएको छ तीज गीत भन्ने बितिक्केै दर्शक श्रोताको पहिलो रोजाई पशुपति शर्मा पर्दछन यसपालि पशुपति ले कस्ता गीत लिएर आउलान भनेर दत्शक हरु निकै प्रखाईमा रहेन दर्शक पनी हजारौं छन् ।

लोकप्रिय गायक पशुपति शर्माका नयाँ तीज गीत “नकचरी आएको” भर्खर मात्र सार्वजनिक भएको छ ।  सामाजिक विषयमा बनेको सो गीत सार्वजनिक भएको छोटो समयमै भाइरल जस्तै भएको छ ।

श्रीमानबाट दविएर बसेकि चेलिको कथा गीतमा उठाइएको छ । गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ । गीतलाई पशुति शर्मा र टिका पुनले आवाज दिएका छन भने गीतको लय तथा शब्द समेत शर्माले नै बनाएका हुन ।गीतलाई दुर्गा पौडेलले निर्देशन गरका छन भने पशुपति शर्मा,नम्रता सापकोटा,प्रदिप घिमिरे र प्रिति घर्ति मगरको अभिनय रहेको छ । हेर्नुहोस् भिडियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार