यस्तो अवस्थामा भेटीइन जादुमय स्वर भएकी एलिना, सबैलाई चकित पारेकी एलिना चटपटे बेच्दै छाक टार्दै, मनै रुवाउने कथा हेर्नुस

काठमाडौँ | घर बनाउने मिस्त्री काम गर्ने खोटांग कि एलिना उदास अहिले नेपालको एक कार्यक्रम ” द भ्वाईस् अफ नेपाल ” सिजन ३ मा छानिएकी छिन। राम्रो स्वर भएको कारणले एलिना ले अहिले सम्म धेरै गीतहरु बजार मा ल्याउने तयारी मा छिन।एलिना मा यस्तो स्वर छ कि उनको स्वरमा जो कोहि पनि फिदा हुन्छन। एलिना को घरको स्थिति कम्जोर भएको कारण ले उनले यो कलाकारिता क्षेत्र लाई अगाडी बढाउन सकेकी छैनन्।

घरमा बुबा आमाको पनि जागिरहरु केहि नभएको र आमा बुढी भएको हुनाले सबै काम आफु ले गर्नु परेको हुनाले उनि मिस्त्री काम गरेर आफ्नो जिबन चलाएकी छिन्। घर मा ५ दिदि बहिनि २ दाजु भाई भए पनि एलिना अहिले आफ्नो आमा संग काठमाडौँ मा बस्दै आएकी छिन्। मिस्त्री काम मात्र गर्न होईन कि उनि गीत गाउन , गलबन्दी बनाउन , सुइटर बनाउन पनि सिपालु छिन्। हेर्नुस उनको अवस्था –

यो पनि: कैलालीको टिकापुर नगरपालिका भित्र पर्ने मनिकापुर भन्ने गाउँमा एउटा अचम्मको कुखुरा फेला परेको छ । प्यारु चौधरीको घरमा भएको पोथी कुखुरा १२ ब​र्ष​ हुदा समेत जिवित पाईएको हो । अरु कुखुरालाई जस्तै सामान्य हेरचाहा गर्दा समेत कुखुरा यति धेरै बर्ष बाचेको देख्दा आफु अचम्मित परेको प्यारु बताउछन् ।

प्यारुले यो कुखुरा १२ बर्ष पहिला आफ्नो ससुराली बाट पाएका थिए । कुखुराको बच्चाहरु, अण्डाहरु खाए पनि कुखुरा पालि राख्छु भन्ने सोचले समेत अहिले सम्म कुखुरा बाचिराखेको उनि बताउछन । कुखुरालाई अहिले सम्म कुनै पनि रोग नलागेको र चिल र स्यालले लग्दा समेत दुई दिन पछि सम्ममा आफै घरमा आएको रोचक प्रसंग सुनाउछन उनि ।

आफ्नो लागि कुखुरा अमुल्य भएको र कसैले १ लाख के १ करोड दिए भने पनि बेच्न नसक्ने उनले बताएका छन् । प्रस्तुत छ तिनै भाईरल कुखुराको भिडियो । हेरेर प्रतिक्रिया दिनुहोला ।हेर्नुस भिडियो-

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार