एश्वर्य र कट्रिनालाई सलमान खानले यस्तोसम्म गरेका रहेछन्, जुन कुरा सुनेपछि उड्यो सबैको होस्

एजेन्सी । बलिउडका दबंग खान सलमान खानले आफ्नो एक्स गर्लफ्रेन्डद्धए एश्वर्य र कट्रिनाको बारेमा सार्वजनिक ठाउँमै गरे आफुसंग सम्बन्ध रहंदा भएको कृयाकलापहरु सार्वजनिक । उनले यी दुई प्रेमीकाहरु आफ्नो जीवनको सबैभन्दा महत्वपुर्ण पात्रका रुपमा रहेको बताउँदै जब यी दुईसंग आफु प्रेममा रहंदा गरिएको कुराहरु सुनाए तब सुन्ने सबै एकअर्कालाई हेरेको हेरै भए ।

सलमानले आफ्नो जीवन कालमै सबैभन्दा धेरै माया गरेको एश्वर्य राय र कट्रिना कैफलाई नै बताए । उनले यी दुवैलाई जस्तो प्रेम आजसम्म कसैलाई नगरेको पनि खुलासा गरे । सबैका भाईजान खानले यिनीहरुसंग आफु सम्बन्धमा रहंदा आफुले यी दुवैलाई निकै नै बुझ्ने प्रयास गरेको पनि बताए । साथै उनले यी दुवैले आफुलाई नबुझिदिएको गुनासो पनि सार्वजनिक गरे ।

जब सलमानले आफ्नो प्रेम, प्रेमीका र प्रेमीकाहरुसंगको गुनासो व्यक्त गरे त्यतिबेलाको माहोलमा सन्नाटा छाएको थियो । किनभने सलमानले यी दुवैसंग सम्बन्ध तोडिएपछि पहिलो पटक मुख खोलेका थिए । यतिमात्रै नभई आकर्षण अन्य महिलाहरुमा भएता पनि प्रेम भने अब हुन नसक्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार