सुनको मूल्यमा एकाएक बृद्धि, कतिमा भइरहेको छ कारोबार ?  हेर्नुहोस

काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाल सुन प्रतितोला ९५ हजार रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य शुक्रबारको भन्दा ५०० रूपैयाँले बढी हो ।

यस्तै तेजावी सुन पनि तोलामा ५०० रूपैयाँले घटेर तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ पनि बढेको छ । चाँदी प्रतितोला १५ रुपैयाँले बढेर ११९५ रूपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार